Nutrition
Written by Isable carter
A wise choice of diet
Read Daniel 1:1-7
This story comes from a time when Judah was invaded and captured by the Babylonian king, Nebuchadnezzar. He wanted to teach people in the country he now controlled, about his own culture and religion.
?)Why did King Nebuchadnezzar want to train some young Israelites to become officials in his service? Discuss how he planned to do this.
?)Who was chosen for this training?
Despite his young age, Daniel wanted to make it clear he did not want to lose his own beliefs and traditions as a Jew.
Read Daniel 1:8-17
?) Why do you think Daniel and his friends did not want to eat the royal food and wine? Can you think of any problems that come from eating rich food and wine?
?)How did Daniel deal with the official who was unhappy with his refusal to eat the King’s food?
?)What were the long-term results of the decision made by Daniel and his friends that we read about in verse 17?
Nepali version Below
पोषण
खान्कीको बुद्धिमानी छनौट
दानियल १:१-७ पढ्नुहोस्।
यहूदालाई बेबिलोनी राजा नबूकदनेसरले आक्रमण गरेर कब्जा गरेको समयको कथा हो।अब उनले त्यो देशमा मानिसहरूलाई सिकाउन चाहन्थे कि अब उनले नियन्त्रण गरेका छन् र आफ्नो रीति र धर्मको बारेमा सिकाउन चाहन्थे।
(?) राजा नबूकदनेसरले जवान इस्राएलीहरूलाई अधिकारी बनाएर आफ्नो सेवक बनाउन किन चाहे ? उनले यसो गर्न कसरी योजना बनाए छलफल गर्नुहोस्।
(?) यो तालिमको लागि को छानियो ?
उनको कलिलो उमेरको बावजूद, दानिएलले यो स्पष्ट पार्न चाहन्थे कि उनले आफ्नो यहूदी रीति र विश्वास गुमाउन चाहन्नन।
दानिएल १:८-१७ पढ्नुहोस्।
(?) तपाईंको विचारमा दानिएल र उनका साथीहरूले किन राजकीय खाना खान र मद्य पिउन चाहेनन् ? असल खाना र मद्य खाएर आउन सक्ने कुनै समस्याको विचार गर्न सक्नुहुन्छ ?
(?) राजाको खान्की खान इन्कार गर्दा बेखुशी भएका भारदारहरूसँग दानिएलले कसरी व्यवहार गरे ?
(?) दानिएल र उनका साथीहरूले गरेको निर्णयको लामो समयसम्मको परिणामहरू कस्ता भए, जुन हामी पद १७ मा अध्ययन गर्यौं ?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 22,2013
Discussion about this post