Spiritual challenges
Written by Giadys mwiti
Water is used to symbolise many things in the Bible;
cleansing, new life or healing.
Read Ezekiel 47:1-12
Here is a wonderful picture of the river of life, symbolising the spirit, life and power of God.
?)Where is the source of the river of life? What do you think this represents?
Like all rivers, the river of life begins as a small trickle that grows into a mighty river, too deep to stand in.
?) If the water represents the spirit, life and power of God, where are we standing? With our feet in the shallows? Or have we launched out into the deep water to be carried along by the power of God’s love?
The deeper we move into our relationship with God, the more the river of life will surround us and flow through us. The river of life brings blessing wherever it passes.
In verse 8 the sea that is mentioned is the Dead Sea – which has a very high salt content.
?)What happens as the river of life enters the Dead Sea?
?) Do we have the same effect on our sinful communities and the world in which we live?
?)What are the five points to note about the trees in verse 12?
The river brings great blessing to all those who, like these trees, have their roots deep into the water.
?) Reflect on how Christ’s life could be likened to this description.
This picture is also repeated at the end of the Bible, in Revelation 22:1-2. At the end of his ministry, Christ reminded us that he is always with us, still pouring out his love and spirit upon us (Matthew 28:20b). Let us hold on to this beautiful image and let the river of life flow through us and our communities.
Nepali version below
आत्मिक चुनौतीहरू
जीवनको नदी
बाइबलमा पानीले धेरै कुराहरूको सङ्केत गर्दछ; शद्ध गर्ने, नयाँ जीवन वा चङ्गाइ।
इजकिएल ४७:१-१२ पढ्नुहोस्।
यहाँ जीवनको पानीको बारेमा उदेकको चित्रण गरिएको छ, जसले आत्मा, जीवन र परमेश्वरको शक्तिको सङ्केत गर्दछ।
जीवनको पानीको श्रोत कहाँ छ? तपाईंको विचारमा यसले केको प्रतिधिनित्व गर्छ?
सबै नदीहरू जस्तै जीवनको नदी पनि सानो तपतपे धाराबाट शुरु हुन्छ। जुन विशाल हुँदै जान्छ र उभिनै नसक्ने गहिरो र ठूलो नदी बन्दछ।
(?) यदि पानीले आत्मा, जीवन र परमेश्वरको शक्तिलाई सङ्केत गर्दछ भने, हामी कहाँ उभिरहेका छौं? पानी कम गहिरो भएको ठाउँमा? कि हामी पानीको गहिराइमा गएका छौं ताकि परमेश्वरको प्रेमको शक्तिद्बारा हामी बगाइनेछौं?
परमेश्वरसँगको सम्बन्धमा हामी जति गहिरिएर जान्छौं, उति नै बढी जीवनको पानीले हामीलाई घेर्छ र त्यो हामीबाट भएर बग्छ। जीवनको पानी जहाँ जहाँ बग्छ त्यहीं नै त्यसले आशिष ल्याउँछ।
पद ८ मा उल्लेख भएको समुन्द्र- मृत सागर हो- यसमा नूनको मात्रा एकदम नै धेरै हुन्छ।
(?) जीवनको नदी मृत सागरमा प्रवेश गर्दा के हुन्छ?
(?) हामी बाँच्ने पापी संसारमा र समुदायमा के हाम्रो पनि यस्तै प्रभाव छ?
(?) पद १२ मा भएका रुखहरूको बारेमा ख्याल राख्नुपर्ने पाँचवटा बुँदाहरू के के हुन्?
यी रुखहरू जस्तै जसले आफ्नो जरा गहिरो गरेर पानीमा गाडेको छ, उसको निम्ति यो नदीले ठूलो आशिष ल्याउँछ।
(?) ख्रीष्टको जीवनलाई यो व्याख्यासँग कसरी गाँस्न सकिएला, विचार गर्नुहोस्।
यही चित्रलाई बाइबलको अन्तिम पुस्तक प्रकाश २२:१-२ मा पनि दोहोर्याएको छ। उहाँको सेवा कार्यको अन्तमा ख्रीष्टले उहाँ सधैँ हामीहरूसँग हुनुहुनेछ भनेर सम्झाउनु भयो र अझै पनि उहाँको प्रेम र आत्मा खन्याउनु हुँदैछ (मत्ती २८:-२०ख)। यो सुन्दर चित्रलाई हामी पक्रिराखौं। जीवनको नदीलाई हामीद्बारा र हाम्रो समुदायद्बारा बग्न दिऔं।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 21,2013
Discussion about this post