• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, July 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

समाधिस्थलको लागि खुल्ने भयो, लेले ?

by Bishwas Thapa
June 26, 2013
in Articles

लेलेमा समाधि गर्न किन रोक्यो ? र यसको पृष्ठभुमी लेलेमा उपत्यकाका विभिन्न मण्डलीहरू तथा संस्थाहरूले समाधिस्थलको लागि नै किनेको जग्गा थियो। ६०, ७० रोपनी जग्गा लेलेमा रहेको जानकारी प्राप्त भएको छ। आफ्नो जग्गा भएको कारणले गर्दा लास लगेर ३, ४ फिट मात्र खनेर लास गाडिएको थियो। यो नै सबैभन्दा ठूलो भुल थियो ? किनभने सो लासहरूलाई कुकुर, स्याल आदिले खोत्लेरे लासको हाडहरू, घरहरूमा पुर्‍याएको, कागहरूले विभिन्न मासु घरको छाना तथा घरको आँगनमा पुर्‍याएको कारणले गर्दा त्यहाँका स्थानिय मानिसहरू आक्रोसित भएका थिए।

दाखबारी मण्डलीको जग्गामा मण्डली एउटा मात्र लास गाडेको थियो तर त्यहाँ ६ वटा लास नसोधी गाडिदिएका थिए। यस उदाहरणले त्यहाँको व्यवस्थापन धेरै नै कमजोर भएको देखिन्छ। खुल्ला जग्गामा कुनै पनि पर्खाल नभएको कारणले गर्दा यो घटना क्रम विकाश भएको हो। व्वयस्थापनको विषयमा कसैले चासो पनि नदिएको देखियो। अर्को कुरा तत्कालिन लेलेका जग्गाको जिम्मेवारी लिएका अगुवाहरूले यस विषयलाई सहज ढंगले लिए र घटनाको बारेमा अरू अगुवाहरूलाई खबर पनि नगरेको देखिएको छ। यो पनि लेलेको समाधिस्थल रोक्नुको कारण थियो। लेलेमा अब लास गाड्न नपाउने हल्ला फिजाएको तथा अर्को कारण ख्रीष्टियन समाजले आफ्नो लेटर हेडमा स्थानीयवासीहरूको विरूद्धमा उजुरी गर्‍यो र त्यसपछि लेलेका स्थानिय युवाहरूले अवरोध दिए। ति युवाहरूलाई जेलमा थुन्ने काम भयो। केही हाम्रा अगुवाहरू अव उसो लेलेमा लास गाड्दैनौ भनेर कागजमा हस्ताक्षर गरेर आए। यसरी नै घटना क्रम विकासले लेलेमा लास गाड्न रोकिएको हो। यो बेलामा लास गाड्नको लागि वनकालीमा भएको कारणले कसैको आँखा लेलेको जग्गामा नगएको देखिएको हो। ८ वर्ष अघि विश्वासीहरूको रगत, पसिनाले किनेको जग्गा उपभोग गर्न नपाएको कुरा बताउनु पर्दछ। राम्रो व्यवस्थापन नभएको कारणले गर्दा लेलेमा लास गाड्न नपाएको हो।

लेलेका स्थानीयहरू के भन्छन् ?

लेलेका स्थानीयहरू भन्छन्, “हाम्रो आँगनमा लासको हात, हड्डी ल्याउँदा पनि हामीहरूले कुनै पनि एक्सन लिएनौं तर हाम्रो माग राम्रोसँग व्यवस्थापन गर्नु भनेका थियौं। उल्टै हामीलाई दोष देखाएर धम्काउने तथा जेल हाल्ने काम हो।”

समाधिस्थलको अभाव कसरी सुरू भयो ?

पशुपतिको बनकालीमा लास गाड्नको लागि पाइरहेका थिए। यहाँसम्म त कुनै पनि समस्या थिएन तर जब झलनाथ खनालको नेतृत्वमा तत्कालिन संस्कृती मन्त्री मिलेन्द्र रिजाल हुनुहुन्थ्यो। वि.सं २०६८ फाल्गुन १४ गते पशुपतिको वनकाली क्षेत्रमा ख्रीष्टियन लगायत अन्य धार्मिक समुदायलाई समाधि गर्न नदिने निर्णय भयो। तब ख्रीष्टियन क्षेत्रमा लास गाड्नको लागि ठूलो समस्या भयो। यो समयसम्म आउँदा लेले बन्द भएको लगभग ८ वर्षभन्दा बढी भइसकेको थियो। समाधिस्थलको समस्या विक्राल भइसकेको थियो र ख्रीष्टियन महासंघले ४० दिनसम्म लामो अनसन गरे तर समाधिको लागि जग्गा पाउन सकेनन्। फेरी डा. बाबुराम भटराईको सरकारले महासंघसँग ७ बुद्धे सम्मझौता भए पनि आजसम्म पूरा भएको छैन।

समाधिको एजेन्डाले गर्दा इसाई समाज ध्रुवीकरण तर्फ ?

समाधिस्थलको समस्या होइन तर समाधिस्थलको एजेन्डाको कारणले इसाई समाज केही वर्षमै बाग्मतीको पानी जस्तै धमिलिएको छ। कस्ले समाधिस्थलको समस्यालाई समधान गर्न सक्छ भनेर अगुवाहरूको तिव्र प्रतिष्पर्धा पनि भइरहेको छ। ल्ऋँल् देखि ल्ऋक्, संविधानमा ख्रीष्टियन सुझाव समिति, नेपाल ख्रीष्टियन महासंघ, युक्यान, सरोकार समूह नेपाल, युवाहरूका स्वयसेवक मञ्चसम्म आइपुगेका इतिहास छ। यी सबैको पहिलो माग नै समाधिस्थलको व्यवस्थापन गर्न राखिएको छ। तर अहिलेसम्म हातमा लाग्यो जिरो छ। कोही भन्छन्, “सरकारले समाधिस्थलको लागि जग्गा व्यवस्था दिनुपदर्छ।” कोही भन्छन्, “देश धर्मनिरपेक्ष भएको कारणले सबै धर्म बराबर छन्, त्यसकारण मण्डलीको समस्या हो। मण्डलीले नै समाधान गर्नुपर्दछ।” कोही भन्छन्, “लासलाई जलाए पनि हुन्छ।” यस्ता विभिन्न आवाजले इसाई समाज अल्मलिएको छ। अगुवाहरूको बीचमा तनावभित्र असहमतिका ठूला ठूला खाड्ल दिनप्रतिदिन बढ्दैछ। साथै समाधिस्थलकै बारेमा को सही बकलात गर्दैछ ? सो पनि इसाई आकाशमा छलङ्ग देखिदैछ। पछिल्लो समयमा सक्रिय भई ख्रीष्टियन स्वयसेवक मञ्च नेपालले गरेको देखिएको छ।

लेलेमा मन लगाएर कसैले काम गरेन ?

बनकालीमा समाधि गर्न सरकारले रोकेपछि पनि कसैले मन लगाएर लेलेमा काम नगरेका देखिएको छ। लेलेको निजी मण्डलीहरूको जग्गा हो। कसैलाई हानी नपुग्ने गरि प्रयोग गर्न किन नपाउने ? राम्रोसँग गृहकार्य गरि प्रयोगमा ल्याउन सकिदैन र ? सायद फुर्सद नभएको कारणले गर्दा हो कि ? कहिले आन्दोलन, कहिले मिटिङ्ग, कहिले डेलिगेसन यस्तै यस्तै। लेलेको स्थानियबासीसँग जान अप्ठारो मानेका हुन् कि ? समाधिस्थललाई केही अगुवाहरूले राजनीतिक स्थल बनाएका पनि छन्। यस्तो भएमा इसाई समाज घरापमा पर्ने निश्चित छ। तर पछिल्लो समय भने युवाहरूको झुण्ड ख्रीष्टियन स्वयसेवक मञ्चले यो कामलाई मन लगाएर गरेको देखिएको छ। अगुवाहरू र लेलेका स्थानीयबासीहरूसँग सो मञ्चले संयोजक गरि लगभग काम फत्ते गर्न आँटेको छ। यस अभियानमा सबैको प्रार्थना र सहयोगको आवश्यकता छ।

Republished in new layout 6/26/2013

Previous Comment

dherai ramro ra chunautipurna
written by Ravi
Prajapati , November 26, 2012

biswasi samajma yesto messege puryaunu parchha ani
ramro sanga society ma basna sakchhau

Related Posts

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

Discussion about this post

ताजा सामाग्री

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In