• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आजका यूवा र भोलीको नयाँ नेपाल

by Tek Bhandari
June 10, 2013
in Articles

यो देशमा पैसा नभएको होइन तर यसलाई परिचालन गर्ने अवस्थालाई सरकारले बातावरण बनाउन नसकेको कारण हो यो । एक दलको सरकार हुन्छ तर उसले एक्लै गर्न सक्दैन किनकी अरु दलका नेता कार्यकर्ताहरुले शुरु गर्छन् बन्द हडताल ।


आजका यूवा र भोलीको नयाँ नेपाल

यो देश कसैले माया नगरेको पखेरो जस्तो लाग्छ मलाई । यो देशमा कुनै नियम कानून छैनन् भएका पनि पालन गरिदैंन । देशमा विजुली छैन जो संसारको दोस्रो जल विद्युत उत्पादन हुन सक्ने देश भनिन्छ । तर दिनमा १६-१८ घण्टा अन्धकारमा बस्नु परको छ । राष्ट्रिय जल विद्युत निति नियम कहाँ छन् यसको कार्यन्योयन गराउने कसले हो – सरकार भनेको जुन दलको आए पनि उस्तै हो तर मुख्य काम गर्नु पर्ने स्थायी सरकारले नै हो । राजधानी जस्तो ठाउँमा खानेपानी छैन, हाम्रो सरकार आए हामी यो देशको समस्य समाधान गर्र्छौ भन्छन् तर गरेनन् कसको आशा गर्ने यो देशका सोझा जनताले – अब के हुदैन भने यूवापुस्ता विदेशीय पछि यो देश निर्माण कसले गर्छ – स्कूल कलेज राम्रो सुचारु हुदैनन् पढ्न त पर्यो अलिअली पढाउन सक्ने र भनसुन गरी सरकारी स्कलरसिप पाउँन सक्नेहरुले लिए र विदेशिय पढे त्यहाँको नियम कानुन र पैसाको कारण किन नेपाल जाने काकाकुलको देशमा अन्धकारमा बस्न । उनीहरुले उतै काम खोजे बसे केहि अर्ध शिक्षितबर्ग पनि यहाँको घर खेत बेचेर रोजकारीको शिलसिलामा विदेशिय र सरकार उनीहरुले पठाएको रेमिटेण्ट -पैसा) ले देश चलेको छ भनेर मख्ख छन् ।
उद्योग धन्दा चलाउन नसक्ने होईन यसको लागि बातावरण खोई – विजुली छैन, कर्मचारीहरु काम नगरी तलब भत्ता खान चाहन्छन्, नदिए बन्द हडताल कसरी लगानी गर्छन् उद्योगपतिहरुले । यो देशमा पैसा नभएको होइन तर यसलाई परिचालन गर्ने अवस्थालाई सरकारले बातावरण बनाउन नसकेको कारण हो यो । एक दलको सरकार हुन्छ तर उसले एक्लै गर्न सक्दैन किनकी अरु दलका नेता कार्यकर्ताहरुले शुरु गर्छन् बन्द हडताल । अब कसरी बन्छ नयाँ नेपाल भाषणमा मात्र कुरा गरेर बन्छ नयाँ नेपाल कि यथार्तमा बनाउन पर्ने हो – शिक्षित बर्ग विदेशिय अर्ध रोजकार विदेशमा अनि कसरी र कस्तो नयाँ नेपाल बनाउने दर्शन पाउनुभएको छ हाम्रा नेताहरुले – फेरि देश ढुङ्गे युग तिर डोहोरिदै गएको अवस्थामा हामी सम्बृद्धि नेपालको कल्पना गरेका छौं । सम्बिधानको कुरा मेरो आशा छ ५ बर्षा बलजब्त तयार होला तर यसमा पनि जनताको मौलिक हक पर्छ भन्ने शंकै छ यदि परेछ भने पनि उपभोग गर्न पाउने आशा छैन कारण जो निम्न बर्ग हो उनीलाई साथ दिने कसले – बन्द हडताल र सभा जुलुस नगरी कसैले यहाँ कुनै सेवा सुविधा पाएको निकर्ड छ – फेरि ति निम्न बर्गले पाउने सेवा सुविधा उच्च बर्गबाट काटिएर आउने हो के ती बर्ग जसले हाली मोहली गरी बसेका थिए सजिलै आफ्नो भाग काटेर निम्न बर्गलाई देलान् – सम्बन्ध पहिले मानिसको हृदय परिवर्तन हुनुपर्छ मानिसको हृदय परिवर्तन गराउने परमेश्वरले मात्र हो । टेक भण्डारी गोरखा, हाल ललितपुर

[email protected]

Republished in new layout 5/31/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In