• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

इसाइ समाजको विसंगती

by Tek Bhandari
June 2, 2013
in Articles

हरि भुमरी नेपालको एक निम्न बर्गिय परिवारको सदश्य हुन उनको अवस्था साधारण मानिसभन्दा कम्जोर छ किनकी उनको शरिर असाधारण छ। तर उनी इसाइ हुन तर उनले धेरै पढेका छैनन्।

उनको गुनासो बाइवलीय विस्वास अनुसार चर्चमा हरेक हप्ता आराधना र घरेलु संगती हुन्छ त्यहाँ पनि अलि पढेका र धनी वर्गलाई वास्ता हुन्छ तर हरि भुमरीलाई वास्ता गरिदैन भन्ने उहाँको मनमा लागेको छ। त्यहाँ पनि केहि विभेद रहेछ भन्ने लाग्छ। कुनै व्यक्तिको अनुपस्थिती हुँदा तुरुन्तै खोज तलास हुन्छ तर हरि भुमरी जस्ता ब्यक्तिको अनुपस्थितीको वास्ता हुँदैन किन होला? येशूले सिकाउनु भएको शिक्षा त त्यस्तो होइन, जसको १०० वटा भेडा थिए र एउटा हराएमा उसले ९९ लाई छोडेर के त्यो हराएकोलाई खोज्न जाँदैन र? जब भेट्टाउँछ खुशिले काँधमा राखेर ल्याउँछ। हुन त नेपालकोर् इसाइ समाज बढ्दैछ प्रभूको प्रशंसा होस् यो उहाँ कै अनुग्रहले हो । तर धेरै भयो भन्दै कसैको वास्ता गर्नु पर्दैन र? जनसंख्याको आधारमा तर इर्साईहरु नगण्य नै छौं र पनि किन हामी हरि भुमरी जस्ता विस्वासी भाईको मन दुःखाउँदैछौं। यो विसंगती इसाइ समाजमा बढाउन हुदैन जसरी भए पनि यसलाई न्युनिकरण गर्नु अत्यावश्यक भइसकेको छ । यस्तै किसिमका विसंगतीका कारण नेपालमा चर्चहरुको विभाजन (फुट) भएको हो, हामी सोच्छौं उसलाई पाष्टर विसप हुन मनलाग्यो यसकारण चर्चका केहि सदश्य लिएर नयाँ चर्च स्थापित गर्यो भनी आफु चाँही पानी माथिको ओवानो बन्न कोसिश गछौं यो पनि केहि हदसम्म ठिक हो तर सबै होइन। मैले जाने अनुसार (कति सत्य हो) कुनै पनि चर्चको सदश्य नचोरी स्थापित भएको चर्च गाउँमा मात्र छन्। आजभोली त सिधान्तहरु मयअतचष्लभ कति हुन कति। जसले बिभाजनको रेखामात्र कोर्छन्। चर्चहरुमा एकले अर्काको वास्ता गर्ने चलनको अभाव हुँदै गएको छ। जसले गर्दा चर्चको संगती चिसो हुन्छ बर्र्सौसम्म चर्चमा एक अर्कामा बोलचाल छैन एकले अर्काको वास्ता छैन। हिन्दुहरुको मन्दिरमा पूजा गर्न गए जस्तो लाग्छ मलाई पनि। मन्दिरमा जानेहरुको मुर्तिमा पूजा गर्नु मात्र उनीहरुको उद्देश्य हो अरु पूजा गर्न आउनेहरुसंग केहि वास्ता छैन आफु कसरी छिट्टो पूजा गरी र्फकने भन्ने मात्र हुन्छ तर इसाइको चर्चमा पूजागर्न आउने त पक्कै होइन चर्च भनेकै इसाइहरुको संगती हो घर होइन। एका आपसमा बोलचाल छैन चिनेको छैन कसरी संगती हुन्छ? पाष्टर र अगुवाहरुलाई देखाउन मात्र हो त के उनीहरुलाई नै इश्वर मानेको हो। जसरी मन्दिरमा पूजा गर्नेहरुले गर्छन् उनीहरुलाई अरु आउन कि नआउन केहि वास्ता हुदैन मैले पूजा गरी हाले र। इसाइ विस्वासमा यस्ता कुराहरु पाच्या हुँदैनन् म मात्रै गर्ने, जस्तो जङ्गलमा गएर एक्लै इ्श्वरको दर्शनको लागि धूनी लगाएर बस्ने जस्तो र।र्इसाइ विस्वास त विल्कुलै सामाजिक जीवन हो एक आपसको संगती हो, एकले अर्काको वास्ता गर्ने। के तपाई आराधाना संगतीमा तपाईको छेउमा भएको दाजु भाइ दिदी बहिनीलाई चिन्नु भएको छ, नचिनेको भए नाउँ सोध्ने गर्नु हुन्छ र आफ्नो नाउँ बताउनु हुन्छ? यदि गर्नुभएको छैन भने अब सोध्ने गर्नुहोस् किनकी मैले पनि उहाँसंगै आराधना संगती गर्दैछु भन्ने बुझ्नु पर्छ। प्राय सुटेट बुटेट छ भने सोधिन्छ नत्र वास्ता गरिन्न होइन त? हरिले मलाई भन्नु भयो लामो समय देखि म चर्चमा गइ रहेको छु तर म आफैलाई एक्लै भएको महशुस भएको हुन्छ। यसकारण अवदेखि हामीसंगती गर्न इसाइ विस्वासीहरु संगती गर्ने हो पाष्टर, एल्डर डिकनहरुसंग मात्र होइन। एकअर्काको वास्ता गर्दै संगती गरौं जुन कुरा परमेश्वरलाई खुशि लाग्छ। समाजका दाजु भाइ दिदी बहिनी मिलेको कति सुन्दर कुरा हुन्छ । (भजन संग्रह १३३: १-३) ।

टेक भण्डारी गोरखाः हाल ललितपुर कुपण्डोल

Republished in new layout 5/30/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In