• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एज्राएलका लागि ख्रीष्‍टियन (C4i) अन्तराष्‍ट्रिय एशिया प्यासिफिक सम्मेलन सम्पन्न (सम्मेलनबारे राष्ट्रिय संयोजकको भिडियो)

by Sarju Rijal
June 18, 2019
in NC Photos, News & Events

काठमाडौं- २२ वैशाख। नेपालमा पहिलो पटक  इजरायलका लागि ख्रीष्‍टियन (C4I) अन्तराष्‍ट्रिय छैठौं एशिया प्यासिफिक अगुवापन सम्मेलन २०१९ सम्पन्न भएको छ। नेपालका सातवटै प्रदेशका चर्चका पास्टर तथा अगुवाहरूको काठमाडौंमा भएको सम्मेलनमा सहभागी भएका थिए। सबै चर्च सम्प्रदाय तथा समूहका लगभग २०० अगुवाहरूको उपस्थिति रहेको थियो।

नेपालका लागि इजारायली राजदूत महामहिम बेन्‍नी ओमरलाई सम्मेलनमा क्रिश्चियन फर इजरायल इन्टरनेशनलका अध्यक्ष रेभ. विलेम ग्लासवरले फुल र दोसल्लाले स्वागत गर्नुभएको थियो। महामहिम ओमरले  नेपाल र इजराएलको सम्बन्ध लामो समयदेखि भएको कुरा सम्मेलनमा बताउनु भएको थियो। सन् १९६० मा बिकास सम्मेलनमा इजराजयका प्रधानमन्त्री डेविट बेन-गुरियोन र नेपालका प्रधानमन्त्री बि पि कोइरालाबीच कुटनीतिक सम्बन्ध भएको थियो। नेपालबाट इजरायल नेपालीहरू गएर कृषि तालिम लिने र नेपालमा पनि नयाँ प्रविधिको कृषि भएको उदृत गर्नुभएको थियो। नेपालको लमजुङ र धादिङका केहि क्षेत्रमा राम्रो खेती भएको कुरा पनि बताउनुभएको थियो। नेपाली कृषकले पहिला एउटा बोटमा १ केजी गोलभेडा फलाउनुहुन्थ्यो भने इजरायलमा गएर तालिम सिकेर आएपछि एउटै बोटमा १० केजी फलाएको कुरा  सुन्दा खुसी भएको कुरा पनि बताउनु भएको थियो।
विक्रम संवत् २०७२ सालमा नेपालमा महाभुकम्प जाँदा इजरायलबाट टोली आएर उद्धार, उपचार र राहत सामाग्री उपलब्ध गराउन सकेको कुरा जानकारी गराउनुभएको थियो।
सबैभन्दा सानो इजरायल देश विकासमा निकै फड्को मारेको कुरा बताउँदै विशेषगरी कृषि क्षेत्रको अवलोकन गर्न र धार्मिक क्षेत्र बेतलेहमको पनि हेर्न इजरायल नगएकाहरूलाई जान अनुरोध पनि गर्नु भएको थियो।

तीन दिनसम्म भएको सम्मेलनमा निम्‍न विषयहरूमा प्रशिक्षण भएको थियो। समावेश गरिएका विषयहरु: किन इजरायलको लागि प्रार्थना गर्ने, बाइबलले यस विषयमा के भन्छ?, किन येरुशलेमको निम्ति प्रार्थना गर्ने?, प्रतिस्थापन ईश्वरशास्त्र (Replacement Theology), इजरायलको लागि पुनर्स्थापना र ऐतिहासिक दृष्टिकोण, बाइबलको पुरानो करार र नयाँ करारमा इजरायल, इजरायल देश कसरी आशिषित भयो, ख्रीष्‍टियनले यहुदीहरूको लागि किन प्रार्थना गर्ने भन्ने विषयमा केन्द्रित भएर अन्तराष्ट्रिय वक्ताहरु रेभ विलेम, रेभ कर्नेलियस, कुएन यून र पास्टर कोनराडोले विभिन्न विषयमा बाइबलमा आधारित भएर  शिक्षा दिनुभएको थियो।

नेपालका लागि एजरायली राजदूत महामहीम बेन्‍नी ओमरलाई ६औं एशिया प्यासिफिक सम्मेलनको

इजराजयलका लागि ख्रीष्टियन नेपालका स‌ंयोजक, आशाको सन्देश नेपालका अध्यक्ष तथा ज्योति चर्च काठमाडौंका पास्टर रेभ डा  सिमोन पाण्डेले नेपालमा सबै चर्च समूह र सम्प्रदायका पास्टर तथा अगुवाहरूको लागि यस्तो खालको सम्मेलनको महशुस भएको र सबै पास्टर तथा अगुवाहरूले विस्तृतरूपमा बुझुन भन्ने उद्देश्यले पहिलो पटक एशिया प्यासिफिक सम्मेलन राखेको जानकारी गराउनु भयो।
आशाको सन्देश नेपालको आयोजनामा एशिया प्यासिफिक सम्मेलन भएको थियो। सम्मेलनको अन्तिम दिनमा देशका विभिन्न ठाउँमा विस्थापित भएका यहूदीहरू पुन: इजरायल फर्कन सकून, इजरायल देशको सुरक्षा, यहुदीहरू आशिषित जाती हुन् उनिहरूप्रति हेर्ने दृष्टिकोण सकरात्मक हुन सकोस् , यहुदीहरूको शारीरिक र आत्मिकीको लागि प्रार्थना भएको थियो। पास्टर फिलिप सुबेदी, पास्टर इन्द्र थापा, पास्टर लोक थापा र रेभ डा सिमोन पाण्डेले उक्त विषयहरूमा प्रार्थना गर्नुभएको थियो।
कार्यक्रमको अन्तमा क्‍वाइनोनिया चर्चका पास्टर डा मंगलमान महर्जनले आशिषको प्रार्थना गर्नुभएको थियो।
कार्यक्रमको उद्घोषक अनुभव अधिकारी हुनुहुन्थ्यो।

क्रिश्चियन फर इजरायल नेपालका संयोजक रेभ.डा. सिमोन पाण्डेले एशिया प्यासिफिक सम्मेलनको बारेमा बताउँदै भिडियोमा हेर्नुहोस्

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In