• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हिन्दू र ख्रीष्टियन सद्‍भावको प्रतीक राजकीय उपहार

by Naresh Duwal
May 27, 2019
in Articles, Special

राजकुमार बहादुर शाह, पुथ्वीनारायण शाहका कान्छा छोरा हुन। उनको जन्म सन् १७३७ जुन १६ मा नुवाकोट दरबारमा भएको थियो। बहादुर शाहलाई केही इतिहासकारहरूले नेपालको वास्तविक एकिकरणकर्ता भनेका छन् किनभने यिनले पृथ्वीनारायण शाहले भन्दा ३ गुणा ठुलो भूभाग नेपालमा मिलाएका थिए। पश्चिमको बाइसे चौविसे राज्यहरूदेखि लिएर भारतको कुमाउँ गढवालसम्म यिनकै पालामा नेपालमा गाभिएका थिए। यिनले नेपालका सिमाना पूर्वमा सिक्किम पश्चिममा कुमाउँ गढवालसम्म पुर्‍याए। बहादुर शाह १५ वर्षको उमेरदेखि नै बुबा पृथ्वीनारायण शाहसंग युद्धको मैदानमा जाने गर्थे। यसैले गोर्खाली सेनाले बहादुर शाहलाई धेरै मन पराउँथे जब पृथ्वीनारायण शाहको मृत्यु भयो, राजा प्रतापसिंहले तुरुन्तै बहादुर शाहलाई काजक्रिया गरिरहेको ठाउँबाट नै पक्डेर जेलमा हाले, किनभने बहादुर शाह राजा होला भन्ने डर दाजु प्रतापसिंह शाहलाई थियो। पछि राजा प्रतापसिंह शाहले केही उच्चपदस्थ भारदारहरूको अनुरोधमा बहादुर शाहलाई रिहा गरे त्यसपछि उनी भारतको बेतिया शहरमा निर्वासित भए। पछि राजा प्रतापसिंह शाहको मृत्यु पछि भाउज्यू राजेन्द्र लक्ष्मीले उनलाई बेतियाबाट काठमाण्डौंमा बोलाए।त्यतिबेला रण बहादुर शाह सानै थिए। त्यसैले देवर भाउज्यू मिलेर रण बहादुर शाहको नायबी भई केही वर्ष शासन चलाए। पछि भाउज्यू राजेन्द्र लक्ष्मीसंग मनमुटाव हुन थाल्यो, त्यसैले आफ्नो ज्यान बचाउन यिनी फेरी बेतिया गए। केही समयपछि बेतियाबाट पटना गए, जहाँ एउटा चर्च बनिसकेको थियो। त्यो चर्चको नाम “पादरी की हबेली” थियो । यसलाई “सेन्ट मेरिज चर्च” पनि भनिन्छ, त्यहाँ उनी केही समय बसे।

त्यो चर्च भेनिसको वास्तुकलाको उत्कृष्ट नमूना थियो।एकजना बास्तुकार सित्योरती भन्नेले त्यो चर्चको डिजाइन गरेका थिए। यो चर्च बनेको ३८५ वर्ष भई सकेको छ।

विहारको पटनामा हुँदा यिनले पादरीको हबेली चर्चलाई अष्टधातुबाट बनेको एउटा विशाल घण्टा उपहार दिएका थिए। त्यो घण्टा सो चर्चमा अहिलेसम्म पनि प्रयोगमा आइरहेको छ। त्यस घण्टाको नाम “मारिया” हो।त्यस घण्टासँगै एउटा शिलालेख छ त्यसमा नेपालको राजा पृथ्वीनारायण शाहका छोरा बहादुर शाहले उपहार दिएको घण्टा भनेर लेखिएको छ। यसबाट प्रमाणित हुन्छ कि बहादुर शाहले ख्रीष्टियनहरू प्रति राम्रो दृष्टिकोण राख्थे।

बहादुर शाहको मृत्यु सन १७९७ जुन २४ मा ४० वर्षको उमेरमा भएको थियो।

लेखक बहादुर शाहले उपहार दिएको घण्टा र त्यहाँको शिलालेखसँग।

 

 

 

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In