मे २, नवलपुर
अभिषेक चर्च रजहर , नवलपुरमा दोश्रो इस्टर कप फुट बल प्रतियोगिता -२०७६ सुरु भएको छ । देवचुली नगरपलिकाका नगर प्रमुखबाट फुटबल प्रतियोगिता उदघाटन भयो, प्रतियोगितामा पुरुष र महिला गरी फरक फरक खेल हुनेछ । प्रतियोगिता वैशाख २९ गतेसम्म चल्नेछ
आज को खेलमा Sawarsati Ma Bi Vs Barchuli Ma bi (0-4), Sawarsati Ma Bi ले ४-० ले विजय हासिल गरेको छ ।
थप फोटाहरूका लागि अभिषेक चर्चको यो फेसबुक पेजमा जानुहोस्ः https://www.facebook.com/Avishekchurch/posts/2222852304434648






![Usher Performs ‘Amazing Grace’ During Lakers Kobe Bryant Tribute [Video]](https://nepalchurch.com/wp-content/uploads/2020/02/usher-kobe-bryant-tgj-600x367.jpg)















Discussion about this post