• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्रार्थना गर

by Tek Bhandari
June 2, 2013
in Articles

“तिमीहरुका निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुका अगि पाप गर्ने दिनचाहिँ मबाट परै रहोस्। जे ठीक र असल छ सो म तिमीहरुलाई देखाउनेछु।” शमूएल सारा इस्राएलको अगुवा र अगमवक्ताले सबै मानिसहरुलाई भने म तिमीहरुका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु। मैले प्रार्थना गरिन भने मलाई पाप लाग्ने छ यस्तो दिन मबाट दूरै रहोस्। एक अगुवाले सारा समुदायको निम्ति वास्ता गरी आफुले जानेको कुरा बताउनु र परमप्रभुसँग प्रार्थना गर्नु चाहिँ कर्तव्य हो यदि गरिदैन भने उसलाई पाप लाग्छ।

जब इस्राएलीहरुले परमप्रभुको अगि अनाज्ञाकारी भएर गनगन गरी उहाँलाई दिनुपर्ने महिमा नदिएर अन्य देव-देवताको पूजा र सेवा गर्दा रिसाएर परमप्रभुले सवैलाई भष्म गर्न लाग्दा मोशाले तिनीहरुका निम्ति परमप्रभुसँग विन्ति गरी भने यिनीहरुलाई भष्म गर्न अगि मलाई नाश गर्नुहोस् भनी सारा इस्राएलीहरुलाई घरिघरी बचाएका थिए। यसरी नेपाली जनताले हाम्रा नेताहरुलाई बचाएका छन्, नत्र आजका नेताहरु जो हिजो पनि थिए र आज र झण्डै नमरेसम्म ब्याज खाएर बस्ने अरुलाई गर्न पनि नदिने आफु पनि नगर्ने भएर बसेका छन्। तर सोझा नेपाली जनता एक दिन कसो होस् नखुल्ला वा उनीहरुको जीवनको अन्त भए पछि त खाली होला नी भनी असहृयै पिडा हुँदा पनि सहेर बसेका छन्। जसरी परमेश्वरले अनाज्ञाकारी इस्राएलीहरुलाई दण्ड दिनबाट मोशाले बचाए। तर पनि तिनीहरु जो अनाज्ञाकारी थिए तिनीहरु कोहि पनि प्रतिज्ञाको मुलुकमा पुग्न पाएनन्। तिनीहरु सबै उजाड स्थानको बाटोमा हिड्दा हिड्दै बाटैमा आफ्रनो उमेर पुगेरै मरे तिनीहरु सबै सकिनलाई ४० वर्षलाग्यो। आफ्नो प्रतिज्ञा अनुसार परमेश्वरले तिनीहरुका सन्तानहरु पुगे। यसकारण हाम्रो देशले त्राण पाउने पनि यहि समयको पर्खाइ त होइन? मिश्र देशबाट सबै इस्राएलीहरुलाई निकालेर ल्याउन परमप्रभुले एक अगुवा मोशालाई चलाउनु भयो, तर प्रतिज्ञाको मुलकमा उसले पुर्याउन सकेनन्। मोसा पनि बाटैमा मरे र परमेश्वरले यहोशूलाई भन्नुभयो, “मेरो दास मोशा मर्यो। यसकारण उठ्, तँ यी सबै मानिसहरुलाइ लिएर यर्दन पारि मैले इस्राएलीहरुलाई दिन आँटेको देशमा जा। मैले मोशालाई प्रतिज्ञा गरेझैं तेरा पैंतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु।” (यहोशू १: २) । आज हाम्रो देश नेपाललाई पनि यस्तै यहोशूहरु चाहिएको छ। जसले यो देशलाई निष्कर्समा पुर्याउन सक्छन्। यहोशू कस्तो थियो? “बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरुका पिता पुर्खालाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरुको अधिकारमा गराउन तैंले तिनीहरुलाई अगुवाई गर्नेछस्।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                       बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर्।  त्यसबाट दाहिनेतिर वा देब्रेति नर्फकनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्।“व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिनरात ध्यान गर्नु र त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरुमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।” (यहोशू १:६-९) ।

आज नेपालमा यस्तै यहोशूहरु चाहिएको छ, जसले यो देशलाई निष्कर्समा पुर्याउँसक्छन्। यो देशमा यहोशूहरु नभएका त होइनन् तर तिनीहरु बाहिर आउनै पाउँदैनन्। यहोशू कस्तो व्यक्ति हो भने,

“व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिनरात ध्यान गर्नु र त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरुमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस् । तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।” व्यबस्था भनेको नियमकानून हो जसले यसलाई ध्यान दिएर परमेश्वरको भयमानी होशियारीसाथ पालन गर्छ गराउँछ। तर नियम कानून आफैलाई फायदा हुने र जे गरे पनि दोषी नहुने किसिमले आफैले नियम कानून बनाइन्छन् भने कुनै उपलब्दी  हुँदैन। सफलता प्राप्त गर्नको लागि पहिले र्सवमान्य नियम कानून बनाउनु पर्छ र त्यसलाई होशियारीसाथ पालन गर्यो भने सफलता पाउने छ। यो देशमा यहोशूहरु बिशेष गरी यो क्षेत्रमा चाहिएको छ जस्तैः, सबै धार्मिक क्षेत्रमा, राजनैतिक दलहरुमा, गैह्र सरकारी निकायहरुमा, मानव अधिकारवादीहरुमा, शैक्षिक क्षेत्र … सरकारी, सामुदाय र प्राइभेट स्कूल कलेजहरुमा, न्यायलायमा, बार एसोसेसनमा (वकालतमा), सूरक्षा निकायह.. सेना, पूलिसका सबै निकायहरुमा, स्वास्थ्य क्षेत्रमा, बित्तिय क्षेत्र … बैंक, सहकारी, सेयरबजार,   फाइसान्स्, उद्योगमा, ब्यपारमा, अर्ध सरकारी र गैह्र सरकारी सँस्थानहरुमा, नागरिक समाजमा, संचार क्षेत्र…पत्रपत्रिका रेडियो टिभीमा, यहोशूहरु चाहिएको छ जसले यो देशलाई निष्कर्समा पुर्याउन सक्छ र होइन भने गफ र भाषणमात्र हो।                                                        अन्तरिमकालमा यस्तै हुन्छ भन्यो, चल बाबु मौका पाउँदा कमाऊ खाऊ भनी चलाइ रहने  झण्डै २०५२ साल देखि अन्तरिमकाल शुरु भएको थियो २०६२-६३ देखि त अन्तरिम संम्बिधान नै बनाएर चल्यो र अब कति बर्षचल्ने हो थाह छैन। अब उठ, यहोशू हो, देश बचाऊ र सोझा र निर्बोध जनताको पिडा बुझ र काम गर कुरा चाहिएको छैन। यसको लागि इसाई समाजले प्रार्थना गरिरहेका छन्। परमेश्वर आफैले भन्नु भएको छ, “यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरुबाट र्फकन्छ, तब म र्स्वर्गबाट तिनीहरुको प्रार्थना सुन्नेछु, र तिनीहरुका पाप क्षमा गर्नेछु, र तिनीहरुको देशलाई म स्वस्थ्य पार्नेछु।” २ इतिहास ७:१४ । हामी इसाई समाजले भुलेका छैनौ यो वचन हामी घर-घरमा सेवा-संगतिमा शनिबार आईतबारको संगतिमा लगातार प्रार्थना गरिरहेका छौ र गरिरहने छौं। धन्यवाद ।।

टेक भण्डारी

गोरखा हाल ललितपुर

Republished in new layout 5/29/2013

 

 

 

 

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In