• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 9, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेकोनको प्रदेश नम्बर तीन तथा केन्द्रिय समितिको संयुक्त बैठक सम्पन्न

by Bidur Adhikari
November 29, 2018
in News & Events, Socio-political, socio-political

नेकोनको प्रदेश नम्बर तीन तथा केन्द्रिय समितिको संयुक्त बैठक सम्पन्न

मङ्सिर १३, बिहीवार (November 29, 2018, Thursday)

ललितपुर

ललितपुरको महालक्ष्मीस्थान स्थित माइका नेटवर्क नेपालको कार्यालय हलमा नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीन तथा केन्द्रिय समितिको संयुक्त  बैठक सम्पन्न भएको छ ।

सञ्जालको अवधारणा, तहगत संरचना होइन भन्ने बुझाउने चित्र

अाइएनएनएनका कार्यक्रम अधिकृत ज्ञान नारायण श्रेष्ठले नवगठित प्रदेश तीनको कमिटि सदस्यहरूलाई स्वागत गरी उपस्थित व्यक्तिहरूलाई अाफ्नो परिचय दिन समय उपलब्ध गराउनुभएपछि, नेकोनका राष्ट्रिय संयोजक डा. कृष्णमान शाक्यले नेकोनको बारेमा तथा प्रदेश तीन समितिले कसरी कार्य गर्नुपर्ला भन्ने बारे सहभागीहरूलाई अा-अाफ्नो धारणा प्रस्तुत गर्न समय दिनुभयो

त्यस क्रममा उठेका केही महत्वपूर्ण विषयहरूमाः कसरी क्षमता अभिवृद्धि गर्ने, सरोकारवाला तथा सरकारी निकायहरूसँगको पहुँमा कसरी प्रभावकारी बन्ने, गैरसरकारी संघसंस्था तथा नेकोनकै उपादेयता के कस्तो रहने, त्यसबारेमा बहस र पैरवी गर्ने, अाफ्ना दक्षता र सिप अदानप्रदान गर्ने बारेमा छलफल भएको थियो । साथै नेकोनमा सदस्यताको परिधि के कस्तो हुने बारेमा गैरसरकारी संस्था, नाफा वितरण नगर्ने कम्पनी, तथा गुठी (ट्रस्ट) अादि तीनैवटालाई समावेस गर्नुपर्ने बारेमा सर्वसम्मतिले निर्णय गरियो ।

नेकोनका संयोजक डा कृष्णमान शाक्य बैठक अगुवाइ गर्नुहुँदै

फेथ बेस्ड अर्गनाइजेसन भन्नाले, हाम्रो सन्दर्भमाचाहिँ, इसाई, बाइबलीय विश्वास अनि मूल्यमान्यतामा अधारित संघसंस्थाहरू बुझ्नुपर्छ भन्ने सहमति पनि कायम गरियो ।

सामाजिक र भाैतिक परिवर्तन र विकास सुधार मात्र नभएर, रूपान्तरण नै चाहन्छाैँ भन्ने कुरामा सबैको एक मत रह्यो ।

अबका दिनमा नेकोनको बारेमा जानकारी दिँदै जाने, कार्यविधि तय गर्दै अगि बढ्ने, तथा यो लचिलो सञ्जालमा सदस्यताका लागि बाँकी संघसंस्थाहरूलाई प्रोत्साहन दिँदै जाने पनि निर्णय गरियो ।

यस सञ्जालका सामु सामाजिक सेवा र विकासमा कार्य गर्ने अास्थामा अाधारित संघसंस्थाहरूलाई अाफ्नो कार्य गर्न सहजता र कतिपय सहायता उपलब्ध गराउने प्रचुर सम्भावना छ । तथापि अर्कोतर्फबाट हेर्दा, यसलाई राजनीति गर्ने अर्को मञ्च बनाउन, तथा सञ्जालको अवधारणबाट डिरेल भएर अाफैँ बजेट ल्याउने र काम गर्ने अर्को एनजिअो त बन्ने होइन भन्ने प्रश्न र शंका पनि उत्तिकै छ । यसकारण, सुझबुझ  र एक लचिलो सञ्जालकै रूपमा रहेर अगिबढे नेकोनको उपादेयता कायम रहने र शंकाउपशंका र अालोचनाका स्वरहरू विस्तारै सम्बोधन भई सकारात्मक धारणा निर्माण हुने कुरामा अाशावादी बन्न सकिन्छ ।

– विदुर अधिकारी

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In