• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेकोनको प्रदेश नम्बर तीन तथा केन्द्रिय समितिको संयुक्त बैठक सम्पन्न

by Bidur Adhikari
November 29, 2018
in News & Events, socio-political, Socio-political

नेकोनको प्रदेश नम्बर तीन तथा केन्द्रिय समितिको संयुक्त बैठक सम्पन्न

मङ्सिर १३, बिहीवार (November 29, 2018, Thursday)

ललितपुर

ललितपुरको महालक्ष्मीस्थान स्थित माइका नेटवर्क नेपालको कार्यालय हलमा नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीन तथा केन्द्रिय समितिको संयुक्त  बैठक सम्पन्न भएको छ ।

सञ्जालको अवधारणा, तहगत संरचना होइन भन्ने बुझाउने चित्र

अाइएनएनएनका कार्यक्रम अधिकृत ज्ञान नारायण श्रेष्ठले नवगठित प्रदेश तीनको कमिटि सदस्यहरूलाई स्वागत गरी उपस्थित व्यक्तिहरूलाई अाफ्नो परिचय दिन समय उपलब्ध गराउनुभएपछि, नेकोनका राष्ट्रिय संयोजक डा. कृष्णमान शाक्यले नेकोनको बारेमा तथा प्रदेश तीन समितिले कसरी कार्य गर्नुपर्ला भन्ने बारे सहभागीहरूलाई अा-अाफ्नो धारणा प्रस्तुत गर्न समय दिनुभयो

त्यस क्रममा उठेका केही महत्वपूर्ण विषयहरूमाः कसरी क्षमता अभिवृद्धि गर्ने, सरोकारवाला तथा सरकारी निकायहरूसँगको पहुँमा कसरी प्रभावकारी बन्ने, गैरसरकारी संघसंस्था तथा नेकोनकै उपादेयता के कस्तो रहने, त्यसबारेमा बहस र पैरवी गर्ने, अाफ्ना दक्षता र सिप अदानप्रदान गर्ने बारेमा छलफल भएको थियो । साथै नेकोनमा सदस्यताको परिधि के कस्तो हुने बारेमा गैरसरकारी संस्था, नाफा वितरण नगर्ने कम्पनी, तथा गुठी (ट्रस्ट) अादि तीनैवटालाई समावेस गर्नुपर्ने बारेमा सर्वसम्मतिले निर्णय गरियो ।

नेकोनका संयोजक डा कृष्णमान शाक्य बैठक अगुवाइ गर्नुहुँदै

फेथ बेस्ड अर्गनाइजेसन भन्नाले, हाम्रो सन्दर्भमाचाहिँ, इसाई, बाइबलीय विश्वास अनि मूल्यमान्यतामा अधारित संघसंस्थाहरू बुझ्नुपर्छ भन्ने सहमति पनि कायम गरियो ।

सामाजिक र भाैतिक परिवर्तन र विकास सुधार मात्र नभएर, रूपान्तरण नै चाहन्छाैँ भन्ने कुरामा सबैको एक मत रह्यो ।

अबका दिनमा नेकोनको बारेमा जानकारी दिँदै जाने, कार्यविधि तय गर्दै अगि बढ्ने, तथा यो लचिलो सञ्जालमा सदस्यताका लागि बाँकी संघसंस्थाहरूलाई प्रोत्साहन दिँदै जाने पनि निर्णय गरियो ।

यस सञ्जालका सामु सामाजिक सेवा र विकासमा कार्य गर्ने अास्थामा अाधारित संघसंस्थाहरूलाई अाफ्नो कार्य गर्न सहजता र कतिपय सहायता उपलब्ध गराउने प्रचुर सम्भावना छ । तथापि अर्कोतर्फबाट हेर्दा, यसलाई राजनीति गर्ने अर्को मञ्च बनाउन, तथा सञ्जालको अवधारणबाट डिरेल भएर अाफैँ बजेट ल्याउने र काम गर्ने अर्को एनजिअो त बन्ने होइन भन्ने प्रश्न र शंका पनि उत्तिकै छ । यसकारण, सुझबुझ  र एक लचिलो सञ्जालकै रूपमा रहेर अगिबढे नेकोनको उपादेयता कायम रहने र शंकाउपशंका र अालोचनाका स्वरहरू विस्तारै सम्बोधन भई सकारात्मक धारणा निर्माण हुने कुरामा अाशावादी बन्न सकिन्छ ।

– विदुर अधिकारी

Related Posts

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In