• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

DCMI को अगुवा सम्मेलन सम्पन्न, सांगितिक र विविध कार्यक्रमहरू पनि हुँदै(निमन्त्रणा सहित)

by Sarju Rijal
March 29, 2018
in NC Photos, News & Events
David Chung & Chandra Shrestha

काठमाडौं- चैत्र १५, आज पुतलीसडक बेथशालोम चर्च काठमाडौंमा पास्टर, अगुवा सम्मेलन सम्पन्‍न भएको छ। डेभिड चुङ मिनिष्ट्रि इन्टरनेशनलद्वारा आयोजित सम्मेलेन दिउँसो १ बजेदेखि बेलुकी ५ बजेसम्म भएको थियो। सम्मेलनमा विभिन्न तीन जना व्यक्तिहरूले प्रशिक्षण गर्नुभएको थियो। उपत्यकाका पास्टर अगुवाहरू निकै उत्साहित भएको कुरा सहभागि पास्टरहरूले बताउनु भएको थियो। सम्मेलनमा मण्डलीको अगुवा कस्तो हुनुपर्छ भन्ने विषयमा सिकाइएको थियो। त्यसैगरी अगुवाले प्रार्थनाको जीवन जिउनुपर्छ भन्ने विषयमा सिकाइएको थियो। वक्ताले अगुवाको जीवन प्रार्थनामा विताउनुपर्छ भन्ने विषयमा प्रशिक्षण गरिरहँदा सोध्‍नुभएको थियो, “तपाईहरू कतिजनाले दिनमा २ घण्टा प्रार्थना गर्नुहुन्छ? सहभागिहरूबाट ३जनाको मात्रै हात उठेको थियो। त्यसै गरी दिनमा एक घण्टा प्रार्थना गर्ने कति जना हुनुहु्न्छ भन्दा ६/७ जनाको हात उठेको थियो। ” प्रार्थनामा धेरै समय विताउनेहरूलाई परमप्रभुले अचम्म प्रकारले आशिष् दिनुहुन्छ भनि वक्ताले उत्साह दिनुभएको थियो। अब परमेश्वरको राज्य विस्तार गर्न मण्डलीहरूमा धेरै प्रार्थानाको आवश्यकता भएको कुरा पनि बताउनुभएको थियो।
सोहि समयमा डेभिड चुङले चेला बनाउनमा अगुवाहरू मण्डलीहरू अगि सर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।
DCMI ले राजधानीमा विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू राख्दै छ। निम्न मिति र स्थानहरूमा कार्यक्रमहरू हुँदैछन्:
भोलि बाल संगतिका शिक्षकहरूको लागि पाटन क्वाइनोनिया चर्चमा। त्यसैगरी व्यापारीहरू तथा व्यवासायिहरूको लागि गेतसमनी मण्डली कोटेश्वरमा राखेको छ।

सूचना ! सूचना !! सूचना !!!
यहि आउने २०७४ सालको ईष्टर सुसमाचारिय महोत्सवको लागि गाडी अथवा वसको व्यवस्था गरिएको बारेमा तल निम्न मिति, स्थान, समयमा निम्न व्यक्तिको संयोजकत्वमा गाडी व्यवस्था गरिएको छ ।

मिति :- २०७४ साल चैत्र १७ गते, शनिवार
गाडिको समय :- ११:३०-१२:०० बजेसम्म 
कार्यक्रम :- युवा तथा बालबालिका ( सम्भव भए अभिभावकहरू पनि)

मिति :- २०७४ साल चैत्र १९ र २० गते, सोमवार र मंगलबार
गाडिको समय :- ११:००-१२:०० बजेसम्म
कार्यक्रम :- सुसमाचार सुन्न चाहने सबै ईसाई र अईसाइहरू सबै जना
( आफुले ल्याएको मित्रलाई आफ्नै मण्डलीमा बिश्वासमा बलियो बनाउनलाई लैजानु पर्नेछ ।)

गाडी आउने स्थान :-
१) लेले, टीका भैरब, टाहाखेल र बुलु चोक हुँदै जावलाखेल
संयोजक :- पा. सुरेश महर्जन, लेले न्यू क्रियशन मण्डली,
सम्पर्क नम्बर :- 9741000234, 9851093443

२) सेराफाट चापागाउ, चापागाउ पुरानो बस पार्क , चापागाउ प्रहरि प्रभाग, झ्यालपाटि, मालिगाउँ ठेचो हुँदै जावलाखेेल
संयोजक :- पा. जय कुमार घिमिरे – एलोहिम ख्रिष्टिय मण्डली, सेराफाट
सम्पर्क :- 9803854526

३) ठेचो दुरूखेल सरस्वति स्कुल चोक, ठेचो गो. न. पा. १२ वडा कार्यालय, धापाखेल बाल मन्दिर, नागदह जाने दोवाटो, जेम्स स्कुल हुँदै जावलाखेल
संयोजक :- अगुवा मुकेश महर्जन – ठेचो एकता मण्डली ठेचो
सम्पर्क :- ९८४१०२५१८७, 9813127761

४) ठेचो हेल्थ पोष्ट अगाडी, सुनाकोठि चौतारा, सिमा क्ब:, चिवहाल, ढोलाहिटी, खुमलटार साम्पाङ चोक हुँदै जावलाखेल।
संयोजक :- पा. हिराकाजी महर्जन – ठेचो एकता मण्डली, ठेचो
सम्पर्क :- ९८४१४३७४७१,9866047656, 9861960656

अन्य जानकारी चाहिएमा DCMI को प्रतिनिधिसँग सम्पर्क राख्नु होला ।
धन्यबाद

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In