• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

DCMI को अगुवा सम्मेलन सम्पन्न, सांगितिक र विविध कार्यक्रमहरू पनि हुँदै(निमन्त्रणा सहित)

by Sarju Rijal
March 29, 2018
in NC Photos, News & Events
David Chung & Chandra Shrestha

काठमाडौं- चैत्र १५, आज पुतलीसडक बेथशालोम चर्च काठमाडौंमा पास्टर, अगुवा सम्मेलन सम्पन्‍न भएको छ। डेभिड चुङ मिनिष्ट्रि इन्टरनेशनलद्वारा आयोजित सम्मेलेन दिउँसो १ बजेदेखि बेलुकी ५ बजेसम्म भएको थियो। सम्मेलनमा विभिन्न तीन जना व्यक्तिहरूले प्रशिक्षण गर्नुभएको थियो। उपत्यकाका पास्टर अगुवाहरू निकै उत्साहित भएको कुरा सहभागि पास्टरहरूले बताउनु भएको थियो। सम्मेलनमा मण्डलीको अगुवा कस्तो हुनुपर्छ भन्ने विषयमा सिकाइएको थियो। त्यसैगरी अगुवाले प्रार्थनाको जीवन जिउनुपर्छ भन्ने विषयमा सिकाइएको थियो। वक्ताले अगुवाको जीवन प्रार्थनामा विताउनुपर्छ भन्ने विषयमा प्रशिक्षण गरिरहँदा सोध्‍नुभएको थियो, “तपाईहरू कतिजनाले दिनमा २ घण्टा प्रार्थना गर्नुहुन्छ? सहभागिहरूबाट ३जनाको मात्रै हात उठेको थियो। त्यसै गरी दिनमा एक घण्टा प्रार्थना गर्ने कति जना हुनुहु्न्छ भन्दा ६/७ जनाको हात उठेको थियो। ” प्रार्थनामा धेरै समय विताउनेहरूलाई परमप्रभुले अचम्म प्रकारले आशिष् दिनुहुन्छ भनि वक्ताले उत्साह दिनुभएको थियो। अब परमेश्वरको राज्य विस्तार गर्न मण्डलीहरूमा धेरै प्रार्थानाको आवश्यकता भएको कुरा पनि बताउनुभएको थियो।
सोहि समयमा डेभिड चुङले चेला बनाउनमा अगुवाहरू मण्डलीहरू अगि सर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।
DCMI ले राजधानीमा विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू राख्दै छ। निम्न मिति र स्थानहरूमा कार्यक्रमहरू हुँदैछन्:
भोलि बाल संगतिका शिक्षकहरूको लागि पाटन क्वाइनोनिया चर्चमा। त्यसैगरी व्यापारीहरू तथा व्यवासायिहरूको लागि गेतसमनी मण्डली कोटेश्वरमा राखेको छ।

सूचना ! सूचना !! सूचना !!!
यहि आउने २०७४ सालको ईष्टर सुसमाचारिय महोत्सवको लागि गाडी अथवा वसको व्यवस्था गरिएको बारेमा तल निम्न मिति, स्थान, समयमा निम्न व्यक्तिको संयोजकत्वमा गाडी व्यवस्था गरिएको छ ।

मिति :- २०७४ साल चैत्र १७ गते, शनिवार
गाडिको समय :- ११:३०-१२:०० बजेसम्म 
कार्यक्रम :- युवा तथा बालबालिका ( सम्भव भए अभिभावकहरू पनि)

मिति :- २०७४ साल चैत्र १९ र २० गते, सोमवार र मंगलबार
गाडिको समय :- ११:००-१२:०० बजेसम्म
कार्यक्रम :- सुसमाचार सुन्न चाहने सबै ईसाई र अईसाइहरू सबै जना
( आफुले ल्याएको मित्रलाई आफ्नै मण्डलीमा बिश्वासमा बलियो बनाउनलाई लैजानु पर्नेछ ।)

गाडी आउने स्थान :-
१) लेले, टीका भैरब, टाहाखेल र बुलु चोक हुँदै जावलाखेल
संयोजक :- पा. सुरेश महर्जन, लेले न्यू क्रियशन मण्डली,
सम्पर्क नम्बर :- 9741000234, 9851093443

२) सेराफाट चापागाउ, चापागाउ पुरानो बस पार्क , चापागाउ प्रहरि प्रभाग, झ्यालपाटि, मालिगाउँ ठेचो हुँदै जावलाखेेल
संयोजक :- पा. जय कुमार घिमिरे – एलोहिम ख्रिष्टिय मण्डली, सेराफाट
सम्पर्क :- 9803854526

३) ठेचो दुरूखेल सरस्वति स्कुल चोक, ठेचो गो. न. पा. १२ वडा कार्यालय, धापाखेल बाल मन्दिर, नागदह जाने दोवाटो, जेम्स स्कुल हुँदै जावलाखेल
संयोजक :- अगुवा मुकेश महर्जन – ठेचो एकता मण्डली ठेचो
सम्पर्क :- ९८४१०२५१८७, 9813127761

४) ठेचो हेल्थ पोष्ट अगाडी, सुनाकोठि चौतारा, सिमा क्ब:, चिवहाल, ढोलाहिटी, खुमलटार साम्पाङ चोक हुँदै जावलाखेल।
संयोजक :- पा. हिराकाजी महर्जन – ठेचो एकता मण्डली, ठेचो
सम्पर्क :- ९८४१४३७४७१,9866047656, 9861960656

अन्य जानकारी चाहिएमा DCMI को प्रतिनिधिसँग सम्पर्क राख्नु होला ।
धन्यबाद

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In