• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, February 27, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

‘शान्तिमा रहन’ छनोट गर्नुहोस्

by Sarju Rijal
July 10, 2016
in Bible Study & Teaching

Ajako Bachan_आइतवार, जुलाई १०, असार २६,
‘शान्तिमा रहो र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।’ —२ कोरिन्थी १३:११

आफ्ना चेलाहरूलाई प्रचार गर्न पठाउनुहुँदा येशूले तिनीहरूलाई प्रत्येक शहरमा जान, बस्नको लागि उपयुक्त घर पत्ता लगाउन, अनि ‘तिमीहरूलाई शान्ति होस्’ भन्नु भन्नी आदेश दिनुभयो। उनीहरूलाई मानिसहरूले ग्रहण गरेमा उनीहरू त्यहीँ बसेर सेवकाइ गर्नुपथ्र्यो। तर यदि उनीहरूलाई ग्रहण नगरिएमा उनीहरूले त्यो शहर छोडेर जाँदा आफ्ना खुट्टाबाट त्यहाँको धुलो टकटक्याउनु पर्नेथियो (हेर्नुहोस् मत्ती १०:११–१५)। येशूले किन त्यसो भन्नुभयो त ? किनकि तपाईंलाई मानिसहरूले करबलले सहने ठाउँमा बस्नुभन्दा, तपाईंलाई जहाँ कदर गरिन्छ, तपाईंले त्यहाँ जानु पर्छ। सहायता गरेको नचाहने मानिसहरूसँग तपाईंले आफ्नो समय खेर फाल्नु हुँदैन। यदि तपाईं झगडा हुने ठाउँमा रहनुभयो भने तपाईं प्रभावकारी हुन सक्नुहुन्न। झगडाले पवित्र आत्मालाई दुःखित तुल्याउँछ। कुनै ठाउँबाट शान्ति गएपछि पवित्र आत्मा पनि जानुहुन्छ। अनि खास कामगर्ने व्यक्ति त उहाँ नै हुनुहुन्छ।
प्रश्नः येशूले मानिसहरूको सेवा गरिरहेको तस्विर कल्पना गर्नहुँदा तपाईंले उहाँलाई कस्तो देख्नुहुन्छ ?
प्रायः हामीले अनुभव गर्ने अत्यन्तै तनावमा परेको र हतारको भावमा रहेको त निश्चय नै होइन होला। कोमल, आनन्ददायी शान्तिमा सेवा गरिरहनुभएको तस्विर देख्नुहुन्न र ? तपाईंले पनि त्यस्तै गुण विकास गर्नु पर्छ। ख्रीष्टका राजदूतहरूका रूपमा अरू मानिसहरूसँग व्यवहार गर्दा हामी पनि हाम्रा प्रभुजस्तै हुँदै जानुपर्छ। पावल लेख्छन्, ‘शान्तिमा रहो र शान्तिका परमेश्वर (जो मानव जातिप्रति वास्ता, कृपा, प्रेम र भलाइको स्रोत हुनुहुन्छ) तिमीहरूसँग हुनुहुनेछ’। शक्ति, तर्क, डर, रिस र बलजफ्तीको साहारा लिनुभएको समय तपाईंले आफ्नै शक्तिमा काम गरिरहनुभएको हुन्छ। तर जब तपाईं मानिसहरूप्रति वास्ता, कृपा, प्रेम र भलाइ प्रकट गर्नु हुन्छ, तब परमेश्वरले तपाईंको साथमा हुने प्रतिज्ञा गर्नुहुन्छ। यसकारण तपाईंको निम्ति आजको वचन छ— ‘शान्तिमा रहन’ रोज्नुहोस।
आत्मिक भोजनः महिमाको बादल गन्ती ९: १५–२३, प्रस्थान २४: १५, मत्ती १७: १–८

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at HDCS

February 18, 2026

  Click here  👉 One Health Team Leader_VA  

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

Recent Posts

  • Vacancy at HDCS
  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In