• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पिउने पानी शुद्ध बनाउने तालिमको उद्घाटन

by Sarju Rijal
July 7, 2015
in NC Photos, News & Events

waterstepललितपुर, २० असार- खाने पानी शुद्ध बनाउने प्रविधिको प्रयोग गर्न र स्वास्थ्य सरसफाइ सम्बन्धि तालिमको उद्घाटन एनविसिविएसको कार्यालय ललितपुरमा भएको छ। तालिमको पहिलो दिन अर्थात उदघाटन कार्यक्रममा माननीय सभासद बहादुर सिं लामा र माननीय सभासद लोकमणी ढकाल, पास्टर टंक सुबेदी, बिनोद कायस्थको अतिथ्यमा उदघाटन कार्यक्रम भएको थियो। नेपाल जलश्रोतको धनि राष्ट्र भएतापनि कतै पिउने पानीको अभाव छ भने कतै पानी दुषित र फोहोर भएकोले हरेक वर्ष थुप्रैले ज्यान गुमाउनु परेका घटनाहरू पनि छन्। स्वस्थ जीवनको लागि स्वस्थ पानी भन्ने नाराकासाथ वाटर स्टेप संस्था अमेरिकाको सहयोगार्थ नेपालमा तालिम  भएको हो। यो कार्यक्रम २०७२ बैशाख १२ गतेको भुकम्पले प्रभाव पारेपछि नेपालको लागि विशेषगरी  भुकम्प पीडितहरूले स्वस्थ पानी पिउन सकून भनेर भएको हो। नेपालको लागि विशेष वास्ता र पहल गर्ने पास्टर एन डी लामा हुनुहुन्छ। एन डी लामाको सहकार्यमा वाटर स्टेप संस्थाले नेपालमा तालिम र पानी शुद्ध बनाउने प्रविधि भित्र्याएको हो। नेपालमा ट्रान्सफरमेसन नेपाल, आइटीन र एनविसिविएसको सहकार्यमा यो तालिम साउन २० गतेदेखि एनविसिविएस कार्यालयमा भइरहेको छ। तालिमको उदघाटन कार्यक्रम सञ्चालन रेभ पा मुकुन्द शर्माले गर्नुभएको थियो। एनविसिविएसका महासचिव रामकुमार लामाको अध्यक्षतामा उदघाटन कार्यक्रम भएको थियो।

तीन दिनसम्म जारी तालिममा  पहिलो दिन ५९ जनाले तालिम लिए भने दोस्रो दिन ६५ जनाले तालिम लिएका छन्। तालिममा प्रशिक्षणको लागि अमेरिकाबाट टीना, एन्जेलिना, जोन जोर्डन, बेल, फिलिप आउनुभएको छ।  तालिममा पानी शुद्ध बनाउने प्रविधि एम १०० को बारेमा सिकाइन्छ। स्वस्थ हुन सरसफाइको बारेमा हात धुने तरिका सिकाइन्छ र थोरै पानी प्रयोग गरेर हातले कुतै नछोएर हात धुने तरिका सिकाइन्छ। तालिम पहिलो कक्षा विहान ९ बजेदेखि १२ बजे सम्म र १ बजेदेखि ५ बजेसम्म गरी दुइवटा सेसन गरी सिकाइदै छ।

किटानु वा जीवानु भएको पानीलाई एम १००  क्लोररिन जेनेरेटरको माध्यमबाट नष्ट गरी पानी स्वस्थ बनाइन्छ। यसमा खाने नुनको प्रयोग गरिन्छ। एउटा १२ भोल्ट ब्याट्रीको प्रयोगबाट क्लोरिनको उत्पादन गरी किटानु नष्ट गरिन्छ। यस्तो खालको प्रविधि नेपालकै लागि पहिलो भएको कुरा खाने पानी प्रविधिसँग सम्बन्धित व्यक्तिहरूले बताउने गरेका छन्। तालिम प्रशिक्षकहरू एकपटकमा झण्डै ४०,००० लिटर पानी शुद्ध बनाउन सकिने दावि गर्छन्। नेपालको लागि एम १०० क्लोरिन जेनेरेटर १०० वटा आएको छ। ९८ वटा जेनेरेटर पानी शुद्ध बनाउने प्रविधि त्रिभुवन विमानस्थल भन्सारमा रोकिएको छ। भन्सारबाट छुटाउनको लागि टिएफएन कार्यलयले पहल गरिरहेको छ।

fornc

सबै तस्वीर यहा राख्‍न सकिएन। थप तस्वीरहरू वाटर स्टेपको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ फोटोहरू अपलोड गरिदैछ अहिलेको लागि तलको लिंकमा क्लिक गरेर फेसबुकबाट पनि हेर्न सक्नुहुनेछ: Here are some pictures uploded on https://www.facebook.com/sarjurijal/posts/10206769740224342?pnref=story

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In