• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 7, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पिउने पानी शुद्ध बनाउने तालिमको उद्घाटन

by Sarju Rijal
July 7, 2015
in NC Photos, News & Events

waterstepललितपुर, २० असार- खाने पानी शुद्ध बनाउने प्रविधिको प्रयोग गर्न र स्वास्थ्य सरसफाइ सम्बन्धि तालिमको उद्घाटन एनविसिविएसको कार्यालय ललितपुरमा भएको छ। तालिमको पहिलो दिन अर्थात उदघाटन कार्यक्रममा माननीय सभासद बहादुर सिं लामा र माननीय सभासद लोकमणी ढकाल, पास्टर टंक सुबेदी, बिनोद कायस्थको अतिथ्यमा उदघाटन कार्यक्रम भएको थियो। नेपाल जलश्रोतको धनि राष्ट्र भएतापनि कतै पिउने पानीको अभाव छ भने कतै पानी दुषित र फोहोर भएकोले हरेक वर्ष थुप्रैले ज्यान गुमाउनु परेका घटनाहरू पनि छन्। स्वस्थ जीवनको लागि स्वस्थ पानी भन्ने नाराकासाथ वाटर स्टेप संस्था अमेरिकाको सहयोगार्थ नेपालमा तालिम  भएको हो। यो कार्यक्रम २०७२ बैशाख १२ गतेको भुकम्पले प्रभाव पारेपछि नेपालको लागि विशेषगरी  भुकम्प पीडितहरूले स्वस्थ पानी पिउन सकून भनेर भएको हो। नेपालको लागि विशेष वास्ता र पहल गर्ने पास्टर एन डी लामा हुनुहुन्छ। एन डी लामाको सहकार्यमा वाटर स्टेप संस्थाले नेपालमा तालिम र पानी शुद्ध बनाउने प्रविधि भित्र्याएको हो। नेपालमा ट्रान्सफरमेसन नेपाल, आइटीन र एनविसिविएसको सहकार्यमा यो तालिम साउन २० गतेदेखि एनविसिविएस कार्यालयमा भइरहेको छ। तालिमको उदघाटन कार्यक्रम सञ्चालन रेभ पा मुकुन्द शर्माले गर्नुभएको थियो। एनविसिविएसका महासचिव रामकुमार लामाको अध्यक्षतामा उदघाटन कार्यक्रम भएको थियो।

तीन दिनसम्म जारी तालिममा  पहिलो दिन ५९ जनाले तालिम लिए भने दोस्रो दिन ६५ जनाले तालिम लिएका छन्। तालिममा प्रशिक्षणको लागि अमेरिकाबाट टीना, एन्जेलिना, जोन जोर्डन, बेल, फिलिप आउनुभएको छ।  तालिममा पानी शुद्ध बनाउने प्रविधि एम १०० को बारेमा सिकाइन्छ। स्वस्थ हुन सरसफाइको बारेमा हात धुने तरिका सिकाइन्छ र थोरै पानी प्रयोग गरेर हातले कुतै नछोएर हात धुने तरिका सिकाइन्छ। तालिम पहिलो कक्षा विहान ९ बजेदेखि १२ बजे सम्म र १ बजेदेखि ५ बजेसम्म गरी दुइवटा सेसन गरी सिकाइदै छ।

किटानु वा जीवानु भएको पानीलाई एम १००  क्लोररिन जेनेरेटरको माध्यमबाट नष्ट गरी पानी स्वस्थ बनाइन्छ। यसमा खाने नुनको प्रयोग गरिन्छ। एउटा १२ भोल्ट ब्याट्रीको प्रयोगबाट क्लोरिनको उत्पादन गरी किटानु नष्ट गरिन्छ। यस्तो खालको प्रविधि नेपालकै लागि पहिलो भएको कुरा खाने पानी प्रविधिसँग सम्बन्धित व्यक्तिहरूले बताउने गरेका छन्। तालिम प्रशिक्षकहरू एकपटकमा झण्डै ४०,००० लिटर पानी शुद्ध बनाउन सकिने दावि गर्छन्। नेपालको लागि एम १०० क्लोरिन जेनेरेटर १०० वटा आएको छ। ९८ वटा जेनेरेटर पानी शुद्ध बनाउने प्रविधि त्रिभुवन विमानस्थल भन्सारमा रोकिएको छ। भन्सारबाट छुटाउनको लागि टिएफएन कार्यलयले पहल गरिरहेको छ।

fornc

सबै तस्वीर यहा राख्‍न सकिएन। थप तस्वीरहरू वाटर स्टेपको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ फोटोहरू अपलोड गरिदैछ अहिलेको लागि तलको लिंकमा क्लिक गरेर फेसबुकबाट पनि हेर्न सक्नुहुनेछ: Here are some pictures uploded on https://www.facebook.com/sarjurijal/posts/10206769740224342?pnref=story

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In