भक्तपुर जिल्लामा गैसस महासंघ नेपालको मुल्यांकनमा यो वर्षको उत्कृष्ट संस्थामा ट्रान्सफर्मेसन नेपाल छनौट भएको छ। ट्रान्सफर्मेसन नेपाल संस्था भक्तपुर जिल्लामा गैर सरकारी संस्थाहरूमा वर्षको २०१४/२०१५ सबैभन्दा असल शासन व्यवस्थापनमा पुरुस्कृत भएको छ। सम्बन्धित संस्थाहरूको अनुगमन पछि ट्रान्सफर्मेसन नेपाल उत्कृष्टमा छनौट भएको हो। गैर सरकारी संस्था महासंघ नेपालद्वारा पुरस्कृत भएको छ।
छनौट समितिमा गैसस महासंघ, जिल्ला विकास समिति, सामाज कल्याण परिषद् र जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सदस्यहरूको सहभागिता रहेको थियो।
Discussion about this post