• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हालको ताडना

by Tek Bhandari
April 26, 2013
in Articles

सबै ताडना शुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताडनाद्वारा तालीम पाएकाहरुका लागि यसले पछि धार्मिमकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ । ह्रिब्रु १२:११ । यसकारण जब मिद्यानी व्यापारीहरु त्यही बाटो भएर आए, तब योसेफका दाज्यूहरुले तिनलाई खाल्डोबाट तानी निकालेर ती इश्माएलीहरुका हातमा चाँदीका बीस सिक्कामा बेचिदिए। अनि तिनीहरुले योसेफलाई मिश्रमा लगे।

एक दिन योसेफ आफ्नो काम गर्न घरभित्र गएका थिए। घरमा अरु कोही काम गर्ने मानिस थिएन। तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत्। तर आफ्नो लुगा तिनकै हातमा छोडेर योसेफ भागे, र घरबाट बाहिर निस्के। तपाईको नोकरले मसँग यस्तो व्यवहार गर्यो भन्ने कुरा जब योसेफका मालिकले आफ्नी पत्नीको मुखबाट सुने तब उनी रीसले राँकिए। उनले योसेफलाई राजाका कैदीहरु थुनिने झ्यालखानामा लगेर हालिदिए।

तब भीडहरु मिलेर तिनीहरुमाथि जाइलागे। शहरका हाकिमहरुले तिनीहरुका वस्त्र च्यातेर फालिदिए, र तिनीहरुलाई छडी लगाउने आज्ञा दिए। उनीहरुले तिनीहरुलाई निकै छडी लगाएपछि तिनीहरुलाई झ्यालखानामा हालिदिए, र झ्यालखानाका हाकिमलाई यी कैदीहरुलाई कडा निगरानीमा राख्ने हुकुम दिए। यस्तो हुकुम पाएर उनले तिनीहरुलाई झ्यालखानाको भित्री भागमा लगी तिनीहरुका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए, र अरु कैदीहरुले  सो सुनिरहेका थिए।
यी दुबै खण्डमा हामीले देख्न सक्छौं निर्दोष व्यत्तिले पाएको सजाँय । योसेफ लगभग १७ बर्षो हुँदा उनका दाज्यूहरुले उनलाई बेचेका थिए र उनी पोतिफरको घरमा नोकर भएको समय उनलाई अर्को आरोप लाग्यो । र उनी झ्यालखानामा पुगे। त्यहाँबाट निस्कँदा योसेफ ३०  बर्ष पुगेका थिए लगभग १२, १३ बर्षबिनाकारण दुःख र सजाँय भोग्नु पर्यो। पावल र सिलासले एउटा दुष्टात्मा लागेको मानिसलाई येशूको नाउँमा निको पार्दा छडी र झ्यालखानामा ठिँगुरामा बस्नु पर्यो, तर उनीहरुले कुनै गनगन नगरी सबोच्च परमप्रभु परमेश्वरसँग प्रार्थना गर्दै भजन  गाइरहे। आज हामीलाई पुलिसले छडी लगाएमा र झ्यालखानामा हालेमा के पावल र सिलास जस्तै भजन गाउँन सक्छौं र परमेश्वरले उनीहरुका बन्धनहरुबाट छुट्कारा दिनुभयो र झ्यालखानाका हाकिमले अपहत्या गर्न लाग्दा उनलाई बँचाए र उनी र उनका परिवारको उद्धार भएको छ।
योसेफलाई बेच्नु पनि परमेश्वरको योजना नै थियो कनान देशमा भएका उनका परिवारलाई अनिकालबाट बचाउनलाई। यसकारण योसेफले आफ्ना दाज्यूहरुलाई भने, “तिमीहरुले मलाई बेचेकोमा अब दुःख नमान। आफैमाथि रीस पनि नगर, किनकी प्राणहरु बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरुका अगि यहाँ पठाउनुभएको हो। उत्पत्ति ४५:५।” यसकारण हाम्रो जीवनमा जे कुरा हुन्छ परमेश्वरकोर् इच्छा विपरीत केहि हुनेछैन। हाम्रो जीवन पनि दुःख कष्ट नआउने होइन, आउँछन् र हामीमा धैर्यताको आवश्यक्ता पर्दछ। दुःख हामीलाई खोजेर आउँछ तर सुख चाँही हामी आफैले खोज्नु पर्दछ। यो संसारमा अभाव, अन्याय, अत्यचार, दुःख, रोग, सतावट, हेपाई, घृणाहरुको खानी हो तर जब येशू आउनु हुनेछ। यी सबै कुराको अन्त हुनेछ। उहाँमा विश्वाससाथ भरोसा राख्नेहरु अनन्त महिमामा प्रबेश गर्ने छन्, त्यहाँबाट नकसैले हटाउन सक्छ न दुःख दिन नै सक्ने छ। जसरी हबकूकले भन्छन्, चाहे अञ्जीरका रुखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रुखमा फल नलागोस्, र खेतले अन्न नउब्जाओस्, खोरमा भेडाबाख्रा नभए पनि र गोठमा गाईबस्तुहरु रहेनन् भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु।

परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ, उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैं पार्नुहुन्छ, उहाँले मलाई  अल्गा – अल्गा स्थानहरुमा जाने योग्यको तुल्याउनुहुन्छ।

धन्यवाद।
टेक भण्डारी

गोरखा हाल ललितपुर कुपण्डोल १

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In