• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, November 26, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जवान अगुवाहरुको फोरम सम्पन्न

by Jagadish Pokhrel
February 5, 2014
in News & Events, On The Media

माघ २०, पोखरा
डेभलपमेन्ट एसोसिएट्स इन्टरनेसनल (DAI Nepal) को आयोजनामा पोखराको लेकसाइडस्थित होटेल सेराफिकमा हालै एक फोरम सम्पन्न भएको छ । Issachar Initiative Forum नाम दिइएको उक्त फोरममा काठमाडौं ,चितवन र पोखराका बिभिन्न चर्चका गरि जम्मा ४३ जना जवान अगुवाहरुको सहभागिता रहेको थियो ।

फेब्रुअरी १-३ मा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख सहजकर्ताको रुपमा Issachar Initiative का संयोजक जोनाथन अब्राहम हुनुहुन्थ्यो भने बाँकी सेसनहरु Development Associates International का नेपाल प्रमुख नारायण खड्का र रामघाट चर्च पोखराका जवान अगुवा पुष्पराज गिरीले लिनुभएको थियो । मुख्य रुपमा यस फोरममा सेवामुखी नेतृत्व (Servant Leadership), एकान्तता र मौनता तथा प्रभावकारी सेवा सम्बन्धमा छलफल गरिएको थियो ।
आयोजकका अनुसार अब यस्तै अर्को फोरम आउदो जुलाई महिनामा काठमाडौंमा आयोजना गरिने छ ।

Untitled-1 copy

Source: www.khabardainik.com

Related Posts

History of Apple

November 26, 2026

History of Apple

November 26, 2026
पेप्टाइड्सको चर्चा बढ्दै : वास्तविक उपयोगिता कि वेलनेस उद्योगले गरिरहेको प्रचारबाजि

पेप्टाइड्सको चर्चा बढ्दै : वास्तविक उपयोगिता कि वेलनेस उद्योगले गरिरहेको प्रचारबाजि

November 26, 2026
काठमाडौंमा ईयू फिल्म महोत्सव सम्पन्न, नेपाली सिनेमाको प्रवृत्ति र सेन्सरसिपमाथि विमर्श

काठमाडौंमा ईयू फिल्म महोत्सव सम्पन्न, नेपाली सिनेमाको प्रवृत्ति र सेन्सरसिपमाथि विमर्श

November 26, 2026

Discussion about this post

ताजा सामाग्री

History of Apple

November 26, 2026

The Founding Years Apple was founded on April 1, 1976, by Steve Jobs, Steve Wozniak, and Ronald Wayne in Cupertino,...

History of Apple

November 26, 2026

The Founding Years Apple was founded on April 1, 1976, by Steve Jobs, Steve Wozniak, and Ronald Wayne in Cupertino,...

पेप्टाइड्सको चर्चा बढ्दै : वास्तविक उपयोगिता कि वेलनेस उद्योगले गरिरहेको प्रचारबाजि

पेप्टाइड्सको चर्चा बढ्दै : वास्तविक उपयोगिता कि वेलनेस उद्योगले गरिरहेको प्रचारबाजि

November 26, 2026

१० मंसिर २०८३, बिहीबार काठमाडौं । पछिल्लो समय स्वास्थ्य तथा सौन्दर्य क्षेत्रमा पेप्टाइड्सको चर्चा बढ्दै गएको छ। बुढ्यौलीको प्रभाव कम...

काठमाडौंमा ईयू फिल्म महोत्सव सम्पन्न, नेपाली सिनेमाको प्रवृत्ति र सेन्सरसिपमाथि विमर्श

काठमाडौंमा ईयू फिल्म महोत्सव सम्पन्न, नेपाली सिनेमाको प्रवृत्ति र सेन्सरसिपमाथि विमर्श

November 26, 2026

  १० मंसिर २०८३, बिहीबार काठमाडौं । युरोपेली तथा नेपाली चलचित्रमार्फत सेन्सरसिप, सामाजिक धारणा, लैङ्गिक प्रतिनिधित्व र नेपाली सिनेमाको व्यावसायिक...

Recent Posts

  • History of Apple
  • History of Apple
  • पेप्टाइड्सको चर्चा बढ्दै : वास्तविक उपयोगिता कि वेलनेस उद्योगले गरिरहेको प्रचारबाजि
  • काठमाडौंमा ईयू फिल्म महोत्सव सम्पन्न, नेपाली सिनेमाको प्रवृत्ति र सेन्सरसिपमाथि विमर्श
  • पूर्वकप्तान रोहित पौडेल वैवाहिक जीवनमा बाँधिए

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In