विश्वले आधुनिक प्रविधि र वैज्ञानिक युगमा फड्को मारिसकेको भएतापनि प्रारम्भदेखि नै यस पृथ्वीमा मानव पापी स्वभावमा छ। कारण पृथ्वीको पहिलो मानव आदम र हव्वाबाट नै पापले प्रवेस गर्ने मौका पायो र आज सारा मानिस जन्मैदेखि नै पापी स्वभावमा जन्मिन्छ। यही पापबाट छुटकरा दिनको निम्ति एकमात्र येशू ख्रीष्टको जन्म भएको हो।अब सारा मानिसको उद्धार, मुक्ति, शान्ति र आनन्द येशूमा मात्रै सम्भव छ। विश्व व्यापीरुपमा डिसेम्बर २५ तारिखलाई क्रिसमस डे मानिदै आएको छ। क्रिसमस डे अर्थात येशू ख्रीष्टको जन्मोत्सवको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुस्वास्थ्य, शान्ति, आनन्द र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु।
Discussion about this post