• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

विजयी उम्मेद्धारलाई क्रिसमसको उपहार-बाइबल

by Jagadish Pokhrel
December 16, 2013
in On the Media

source: www.khabardainik.com 

बाँके, पुस १,
इसाई धर्मावलम्वीहरुको हक अधिकारका सवालहरु दोश्रो संबिधानसभा निर्वाचन मार्फत गठन हुने नयाँ संबिधान सभामा मुख्य प्राथमिकताका साथ उठाउने यस क्षेत्रवाट विजयी भएका उम्मेदवारहरुले प्रतिबद्धता जनाएका छन् । आईतबार बाँके इसाई समाज नेपालगन्जले आयोजना गरेको क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम-२०७० मा बोल्दै विजयी उम्मेद्धारहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बाँके इसाइ समाजका अध्यक्ष रेभ. पास्टर धन ब. थापाले इसाई धर्मालम्बीहरुको पुरा हुन नसकेका तथा प्रक्रियामा रहेका मुद्धाहरुलाई सम्बोधन गर्नका निम्ति पहल गरिदिन विजयी उम्मेद्धारहरुलाई आग्रह गर्नुभएको थियो । अब बन्ने संबिधानमा सम्पूर्ण इसाईहरुको हक अधिकारको सुनिश्चितता गर्ने, धर्म निरपेक्षतालाई ब्यबाहारिक रुपमा लागु गर्ने, इसाई धार्मिक आयोग गठन गर्ने, समाधिस्थलको व्यवस्थापन गर्ने, राष्ट्रिय सरोकारका विषयमा इसाईहरुलाई सहभागी गराउने, सम्पूर्ण धार्मिक सघंसंस्थाहरु सरह इसाई सघंसंस्थालाई पनि सरकारको तर्फबाट सेवा सुविधा उपलब्ध गराउने जस्ता मागहरु प्रस्तुत गर्नुभएको थियो ।1499455_345017625637616_1462048438_n

कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्वर ४ का विजयी उम्मेदवार  दलबहादुर सुनारले नेपालमा रहेका सम्पूर्ण धर्महरु आफ्नो र आफ्नो दलको निम्ति बराबर भएको बताउनुभयो । उहाँले सबैलाई आ-आफनो धर्म स्वतन्त्रतापूर्वक मान्न पाउने अधिकार भएकोले आफुलाई आस्था भएको धर्म स्वतन्त्रतापूर्बक अवलम्बन गर्न पाउने प्रकारको संबिधान बनाइने बताउनुभयो । उहाँले आफु क्रिश्चियनहरुको माग प्रति सकारात्मक रहेको बताउनुभएको छ ।

सोही कार्यक्रमा बोल्दै बाँके क्षेत्र नम्वर १ का विजय उम्मेदवार  देवराज भारले उचनीचको भावना नभएको क्रिश्चियानिटि निकै नै सरल र सहज सम्प्रादाय  भएको बताउनुभयो । उहाँले दोस्रो सबिधानसभा निर्वाचन हुनुमा क्रिश्चियन समुदायको पनि बिशेष भूमिका रहेको बताउनुभयो ।
त्यस्तै क्षेत्र नम्वर २ का बिजयी उम्मेदवार दिनेशचन्द्र यादवले देशभरिमा ठुलो संख्यामा रहेका इसाई धर्मावलम्बीहरुको हक अधिकारको रक्षा गर्नु आजको आवस्यकता रहेको बताउनुभयो ।

बाँके ईसाइ समाजका अध्यक्ष रेभ. पास्टर धन ब. थापाको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न पास्टर अगुवाले मन्तव्य दिएका थिए । विजयी सभासद मध्ये बाँके क्षेत्र नम्वर ३ का विजयी उम्मेदवार तथा नेपाली काग्रेसका सभापती सुशिल कोईराला राजधानीमै ब्यस्त भएका कारण उपस्थित नभएको संघले जनाएको छ । कार्यक्रममा उपस्थित विजयी उम्मेदवारहरुलाई क्रिसमस उपहार स्वरूप धर्मशास्त्र बाइबल समेत प्रदान गरीएको थियो । कार्यक्रम कोहलपुरको आनन्द एजी चर्चमा गरीएको थियो ।

कमला हमाल, नेपालगंज 

Related Posts

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

May 18, 2019

८०० वर्ष पुरानो क्याथेड्रल नोट्रे डेममा अागलागीः विश्व सम्पदामा हानि, “हाम्रा हृदय टुटेका छन्”

April 17, 2019
४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

March 13, 2019
कसले त्यसको जोखिम र/वा जश उठाउने ?

कसले त्यसको जोखिम र/वा जश उठाउने ?

January 27, 2019

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.