स्वच्छ र सफा माछापुच्छ्रे हिमाल

[ 0 ] November 20, 2013 |
Machhapurchhre Himal

Machhapurchhre Himal (Fishtail Mount)

पोखरा- केही समय यता मौसम सफा भएर नेपालमा विभिन्न हिमालहरू विभिन्न ठाउँबाट सजिलै देख्न सकिन्छ। हिमाल देख्ने जो कोहि विदेशी होस अथवा स्वदेशी पर्यटक सबैलाई मनमोहक हिमालले भरमग्दुर आनन्द दिएको छ।  विहानै होस वा दिउँसो वा बेलूका किन नहोस हिमाल देख्ने पर्यटकहरू क्यामारामा हिमालसँग खुबै रमेका देखिन्छन्। प्राकृतिक सौन्दर्यले नै विश्वमा नेपाललाई उच्च स्थानमा पुर्‍याएको छ। परमप्रभुको महिमा सदासर्वदा होइरहोस्। यी सु्न्दर प्राकृतिक हिमालले परमेश्वरको महानतालाई देखाइरहेको छ। परमप्रभुको महिमा प्रशंसा!!
फोटो: धनमाया गुरूङ, पोखरा

Facebook Comments

Category: Articles, NC Photos


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4