• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मैले बुझ्नै सकिन

by Tek Bhandari
October 22, 2013
in Articles

Tek Bhandariतिमीहरुमध्ये कुन मानिस होला, जसको एक सय भेडामध्ये एउटा हराउँदा उनान्सयलाई वनमै छोडेर हराएको भेडा नपाउञ्जेल त्यसको खोजी गर्दैन?” लुका १५:४

आजको संसारमा के यो कुरा लागु भएको छ वा हुन्छ?जसको एक सय भेडामा एउटाको लागि उनान्सयलाई वनमा छोड्न सक्छ?मैले देखेको र भोगेको कुरा यसको विपरित छ तपाईले पनि महसुस गर्नसक्नु हुन्छ यदि तपाईलाई हेर्न मन लागेमा । नेपालमा हुइल चेयर चलाउने व्यक्तिको लागि उनान्सय भेडालाई छोडेर हराएको भेडालाई खोज्न गए जस्तै चर्चका एक दुइजना हुइल् चेयर गुडाउने व्यक्तिको लागि खोजी गरिएको छ?न बाटो घाटोमा वास्ता, न सरकारी अफिसमा वास्ता, न मन्दिर, चर्च, मस्तिज, गुम्वा आदिमा वास्ता, न सार्वजनिक स्थलहरुमा वास्ता। के उनीहरु चाहिँ यसको योग्य छैनन्, उनीहरुको कुन हक अधिकार हुँदैन? येशूले भन्नुभयो,  “निरोगीहरुलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरुलाई हुन्छ। तर गएर यसको अर्थ के हो तिमीहरु सिकः म बलिदान होइन, दया चाहन्छु। किनकी म धर्मीलाई होइन तर पापीहरुलाई बोलाउन आएँ। मत्ती ९:१२-१३ येशू चाँहि कम्जोर रोगीहरुको लागि आउनु भयो तर हामी बलिया सक्षमहरुको पछि लाग्छौं के येशूको शिक्षा यहि हो कि हामीले बङ्गयाएका र्हौ? चर्च भवनमा र्याम्प र ट्र्रवाइलेट छैनन्। बैंकहरु र ए टि एम् सेन्टरहरु जान सक्ने अवश्थामा छैनन्। प्रजातन्त्रमा बहुमतको कदर गरिन्छ तर येशूले अल्पमतको बढि बास्ता गर्नु भएको छ र त्यस्तै गर्न सिकाउनु भएको हो। आफ्ना शिष्याहरुको गोडा धुने काम गर्नु भएको छ। समाजले घृणा गरेका व्यक्तिहरुलाई येशूले वास्ता गरी उनीहरुलाई समाजमा स्थापित गर्नु भएको छ। के हामी यो देशको नागरिक होइन कि कसो? तपाईको चर्चमा यी आवश्यकताहरु उपलब्ध छन् ?छैन भने हामी के भनौ हजुरहरुलाई धर्मी गुरुजन?किन यस बारेमा यति जोड भन्नु होला, खुकुरीको चोट अचानोलाई मात्र थाह हुन्छ।

कतिजनाको अप्रतक्ष आसय बुझिन्छ येशूले सबै रोग विमार निको पार्नु हुन्छ यसकारण चर्चमा किन त्यस्ता ठाउँ राख्ने?निश्चय निको पार्न सक्नु हुन्छ तर निको नपार्नु भएको पनि छ। जस्तो पावलको रोग वा समस्य हटाउनु भएन। यो मबाट हटोस भनेर मैले तीन पल्ट प्रभुसित विन्ती गरे। तर मलाई उहाँले भन्नुभयो, मेरो अगुग्रह तेरो निम्ति पर्‍याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।यसकारण ख्रीष्टको शक्ति ममाथि वास गरो भनेर म बरु मेरो दुर्बलतामा बढी खशीसाथ गर्व गर्नेछु। २ कोरिन्थी १२:८-९, फेरि येशूले भन्नुभयो, “तर वास्तबमा म तिमीहरुलाई भन्दछु, इस्रायलमा एलियाको समयमा धेरै विधवाहरु थिए, त्यस बेला जब साढे तीन वर्षवृष्टि रोकियो, यहाँसम्म कि सारा देशमा ठूलो अनिकाल परेको थियो। तर एलिया सीदोन देशको सारपतमा भएकी एउटी विधवाकहाँ मात्र पठाइए, अरु कसैकहाँ पठाइएनन्। एलीशा अगमवक्ताको बेलामा इस्राएलमा धेरै कुष्टरोगीहरु भए तापनि सिरियाली नामानमात्र निको पारिए, अरु कोही निको पारिएनन्।” लुका ४:२५-२७ ।

तर हाम्रो प्रभु सबै उद्धार (मुक्ति) पाएको देख्‍न चाहनु हुन्छ। मानिसको पुत्र सबैले जीवन पाउन र यो प्रसस्त मात्रामा पाउन भन्नेले आयो। उहाँमाथि विश्वास गर्ने कोहि पनि नास हुँदैन तर त्यसले नयाँ जीवन पाउने छ। आउनोस् हामी एकले अर्काको वास्ता गरौ र कुनै पनि बेवास्ताको सजायमा नपरौं।

धन्यवाद ।।

प्रभुले हामी सबैको कल्याण गरुन् ।।

टेक भण्डारी
ललितपुर कुपण्डोल
कार्तिक ३, २०७०

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In