{जङ्गलमा हिंड्ने वनपशुहरू
आकाशमा देखिने सूर्य चन्द्र तारा} २
यी सबै हुन् यी सबै हुन् ईश्वरले सृजेका – २
{कलकल बग्ने खोलानालहरू
झरझर झर्ने झरनाहरू} २
यी सबै हुन् यी सबैहुन् ईश्वरले सृजेका- २
{बगैंचामा फूल्ने फूललताहरू
हामी सबै सानासाना नानीहरू} २
यी सबै हुन् यी सबै हुन् ईश्वरले सृजेका-२
Republished in new layout on 9/13/2013
Discussion about this post