• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मण्डली भवन निर्माणका लागि श्रमदान

by Sarju Rijal
September 16, 2013
in NC Photos, News & Events

सुसमचार प्रचार टोलिद्वारा मण्डली भवन निर्माणका लागि श्रमदान, गाँउगाउँमा उत्साहजनक प्रचार

सन्देश पौडेल, लमजुङ -लमजुङमा निर्माणाधिन मण्डली भवनका लागि सुसमाचारमा आएका टोलिले श्रमदान गरेका छन्। काठमाण्डौ स्थित बाइवल अध्ययन केन्द्र डिटिएचबाट सु समचारका लागि लमजुङ आएका आठजना प्रचारकहरुले लमजुङ सदरमुकाम बेसीशहरमा निर्माणाधिन अवस्थामा रहेको नवशान्ती एजी मण्डलीमा श्रम दान गरेका हुन। बिगत एक वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको सो मण्डली भवन आर्थिक अभावको कारण अलपत्र अवस्थामा रहेको छ। करिव एक महिनाको लागि लमजुङका बिभिन्न गाँउमा सुसमचार प्रचारको लागि आएको टोलिले एक हप्ता सम्म सोहि मण्डलीमा रहेर श्रमदान गरेका थिए। समस्यापरेको बेलामा सुसमचार प्रचार टोलिले मण्डलीका बिश्वासी सँगै भएर निश्वार्थ श्रम सहयोग गरेकोमा मण्डलीका पाष्टर ठाकुर गुरुङले धन्यबाद ज्ञापन गर्नुभएको थियो। उहाँले अहिलेको आवश्यकता मण्डली भित्र वा बाहिर जहाँभएपनि बचन सँगै काम पनि गरेर प्रभुको गवाहि बन्नुपर्ने बताउनुभयो। पाष्टर गुरुङले टोलिलाई समूहमा रहदा वा एक्लै रहदा अन्यजातीहरुको बिचमा रहदापनि यस्तै किसीमका सहयोग गरेर प्रभूमा आत्मा जित्न आग्रह गर्नुभयो। सुसमचारिय टोलिले पूर्वी लमजुङको राइनस मोहोरियाकोट, पश्चिम लमजुङको नाल्मा, उत्तरी लमजुङको मालिङ लगायतका स्थानहरुमा सुसमाचार प्रचार गरेका थिए। “गाँउ गाँउमा सुसमचार प्रचार गर्दा हामीलाई कुनै बाधा भएन प्रभुले हामिलाई धेरै सहायता गर्नुभयो” प्रचार टोलिका अगुवा सुरेश पाण्डेले भने। गाँउका मानिसहरुले प्रभूको सुसमाचार निकै चाख दिएर सुनेका उनले बताए। “गाउमा रहेका बृद्धा देखि बालकसम्म सुसमाचार सुन्न र हामिले प्रस्तुत गरेका कार्यक्रम निकै रुचाएका थिए, बिश्वास गर्छु एक दिन उनिहरु प्रभुमा बाँच्नेछन्”।

सुसमचार टोलिले पवित्र धर्मशास्त्र बाइवलबाट प्रचार गर्नुको साथै गवाहि, बिभिन्न नाटक, गित नाच जस्ता अतिरिक्त क्रियाकलापबाट पनि सुसमाचारीय सन्देश दिएका थिए। टोलिले शनिवारको दिन स्थानिय मण्डलीहरुमा पनि गवाहि तथा पुनताजगिका लागि सुसमचारिय कार्यक्रम प्रस्तुत गरेका थिए। टोलिलाई स्थानिय गाँउलेहरुले खादा लगाएर सम्मान पूर्वक बिदाई समेत गरेका थिए। काठमाण्डौमा रहेको बाइवल तालिम केन्द्र डिटिएचले अधिराज्यभरका मण्डलीबाट पठाइएका बिश्वासीहरुलाई पाँच महिना अवधीको ख्रिष्टिय अगुवापन तालिम प्रदान गर्दै आएको छ। तालिममा बाइवलको अध्ययन, सुसमचार प्रचार, आत्मीक जाग्रिती, लगायतका बिभिन्न ब्यबहारिक ज्ञान सिप समेत सिकाउदै आएको छ। तालिममा बिषयगत तथा बस्तुगत र प्रयोगात्मक कक्षा सञ्चालन गरिदै आएको छ।

church_lmj
तस्विर १ स्थानिय बिश्वासी सँगै मण्डली भवन निर्माणको लागि श्रम दान गर्दै सुसमचार प्रचार टोलिका सदस्यहरु

 

street_lmj
तस्विर २ लमजुङको गाँउमा सुसमाचार प्रचारकार्यक्रम र कार्यक्रमका सहभागिहरु।

 

welcome_lmj
तस्विर ३ लमजुङको गाँउमा प्रचार गरि सकेपछि टोलिलाई बिदाई गर्दै स्थानिय बासिन्दाहरु

 

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In