ठूलो भारी साइकलमा लैजादै

[ 2 ] August 28, 2013 |

Child_with cycle

कैलाली- धनगडीबाट लगभग १२ किलोमिटर दक्षिण फुलवारी गाउँमा एक बालिकाले साइकलमा सामान लैजादैछन्। विशेषगरी तराई क्षेत्रमा साइकल स्कूल, कलेज जान, दाउरा घाँस, वजार जान सामान ओसार्न प्रयोग गरिन्छ। साना साना बालक बालिकाहरू साइकल चलाएर सामान सजिलैसँग बोक्न सक्छन्।

Facebook Comments

Category: NC Photos


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4