• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धर्म निरपेक्ष…………

by NC Reporter
August 13, 2013
in Articles

Written by तुलाराम पि. एम.

धर्म निरपेक्ष राष्‍ट्र र हाम्रो सौभाग्य

नेपाल एउटा यस्तो देश हो जहाँ विभिन्न भाषा धर्म संस्कृति रितिरिवाज चालचलन फरक-फरक पाइन्छ।यहाँ जाति वर्ण अनुसार आफ्नै मौलिकता बोकेको संस्कृति पाइन्छ।जहाँ पूर्व मेचीका किराँत राई संस्कृतिको कुरा भनुँ पश्चिसम महाकालीमा पाइने डोटीली संस्कृति भनुँ यी सबै हाम्रा राष्ट्रतका गहना हुन यसले सानो देशभित्र भएका धेरै संस्कृति धर्म रितिरिवाज भएको विश्व मा नै हाम्रो शिर ठाडो तुल्याउँछ।हाम्रो संस्कृति, हाम्रो मौलिकता हाम्रो पहिचानलाई हामीले जहिले पनि संरक्षण गर्नुपर्छ।तर धर्मशास्त्र बाइबलले भन्छ, हाम्रा धार्मिक कुराहरु फोहर झुत्रा झै हुन्।यसरी यस भनाइले के प्रष्टछ पार्न खोजेको छ भने वर्तमान संसारमा विभिन्न धर्म, संस्कृतिको नाममा हामीलाई अपवित्र नराम्रो बाटोको वातावरण सृजना गरेको पाइन्छ।त्यसैले हामीले हाम्रो संस्कृतिलाई धर्मलाई परिवर्तन होइन केवल येशूमाथिको विश्वाइस हो।राम्रो संस्कृतिको पक्ष पोषण गर्नु हो।

नेपाल गणतन्त्रको स्थापना भएको समय देखि धर्म निरपेक्ष राष्ट्र भनेर घोषणा गरियो तर अझपनि सरकारले गर्ने व्यवहार सबै धर्मालम्बीप्रति समान पाइदैन।अझ धार्मिक सम्प्रदाय, भड्काउने घटना घटेका छन्।यसले के प्रष्टइ हुन्छ भने धार्मिक सहिष्णुाताको वातावरणमा खलल पुगेको छ।यो सबै दोष राज्यको हो, जबसम्म नेपालमा हरेक आस्थावान, सम्प्रदाय धर्म जाति समुदायको समान व्यवहार सहभागिता हुँदैन तबसम्म यसले जटिल समस्या नआउला भन्न सकिदैन।समय परिवर्तन सँगै नेपालमा अहिले इसाईको माहुल बढेको पाइन्छ।यो सबै समयको माग हो वास्तविक सत्यता हो यदि कसैले वास्तविक अनन्तको जीवनको मार्ग र जीवनलाई अर्थपूर्ण बनाउने प्रयास गर्छ भने यो नै मार्ग हो।यहि सत्यता र सहि निर्णय प्रत्येक आम नेपालीहरुले समयमा नै लिने हो भने देशमा सँधै शान्ति आउने छ।देशले नयाँ मुहार फेर्ने छ जब सम्म हामीमा परम्परागत सोचबाट हामी पृथक हुँदैनौं हाम्रा राजनेता आम नेपाली सबै पुरानो धरातलबाट माथि उठ्न कदापि सक्नेवाला छैनौं।त्यसर्थ वास्तविक शान्ति आनन्द र अनन्त जीवनलाई जीवन्त तुल्याउन धर्म निरपेक्ष होइन, आफ्नो जीवन निरपेक्ष समयमा नै सही मार्गमा सदुपयोग गरेमा हाम्रो सौभाग्य यही नै हुनेछ।

Republished in new layout on 8/13/2013

Previous Comments

Prakash Raj Bagale sir lai My many mny Nameste
written by Prem Prakash Budhathoki , November 15, 2009

Dear Prakash Raj Bagale Sir I have written this Male From the ktm. Hope u will phone me on the following nimber 9849226254 me is prem sir of Rukum and wanna meet u here in ktm i am in the trouble condition i need ur hep sir hope u to call me right now

What is this writer trying to tell?
written by Yeshudas , November 13, 2009

I appreciate the desire to write, but I wish to see that the writer knows what he or she is trying to say and say it logically. Nepal church should encorage some quality writers to put thier articles here, otherwise if such illogical and naive articles are posted here, you will lose credibility.

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In