फुयाँलको मृत्यु विष सेवनबाट
माओवादीले गरेको बन्दबाट राजधानी तनावग्रस्त भयो। सर्वसाधारणले धेरै शास्ती पाए। दर्जनौ सवारी साधन तोडफोड भए। तर अस्पतालको रिपोर्टअनुसार माओवादीका जिल्ला सदस्य राजेन्द्र फुयाँलको विष सेवनबाट मृत्यु भएको पुष्टि दिएको छ।
राजेन्द्र फुयाँलको हत्या गरिएको हैन विष सेवनबाट मृत्यु
असार २, काठमाडौं- राजेन्द्र फुयाँलको हत्या युथ फोर्सले गरेको हो भनी माओवादीले गरेको बन्दबाट राजधानी तनावग्रस्त भयो। सर्वसाधारणले धेरै शास्ती पाए। दर्जनौ सवारी साधन तोडफोड भए। तर अस्पतालको रिपोर्टअनुसार माओवादीका जिल्ला सदस्य राजेन्द्र फुयाँलको मृत्यु विष सेवनबाट भएको पुष्टि दिएको छ। माओवादीले फेरी पोष्टामार्टम गर्न असपताललाई दवाव दिएको छ।
Republished in new layout on 7/12/2013
Facebook Comments
Category: News & Events