• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 23, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

Flood in Pokhara

by Tanka Subedi
June 28, 2013
in News & Events

At least 14 people have been killed and dozens of others are missing after flash floods swept away a village near Pokhara. Triggered by an avalanche, the snow-fed Seti Gandaki River in western Nepal burst its banks and smashed into two buildings and a number of shacks in Kharapani village on Saturday, according to police officials.

“A settlement has been washed away by a river in the mountains and rescue efforts are underway,” the police superintendent of the Kaski district, Sailesh Thapa said.
Thapa said dozens of people have gone missing including three Russian tourists. The death toll is also expected to rise.
People are terrorized as the flood is moving towards Pokhara, Nepal’s second largest city which is located about 200 km from capital Kathmandu.
The flooding has caused extensive damage to homes and swept way two buildings. The government has ordered prompt rescue operations.

Source:presstv.com

Republished in new layout 6/28/2013

Previous Comment

जलवायू र वातारणको विनासका कारण भोग्नु परेको समस्या written by बिरेन्द्र भट्टराइ , May 07, 2012
जलवायू परिवर्तन २१ औ शताब्दीका मानिसहरुमा चेतनाको कमिका कारण वनजंगलको फडानी, अब्यवस्थित वसाई, वातावरण प्रदुषणगर्दै गईरहेको समयमा प्रत्येक्ष रुपमा यसको असर मानिसमा पर्न गई रहेको छ जसको उधारणको रुपमा काश्कि जिल्लाको पोखरामा भएको दैविक प्रकोपलाई लिन सकिन्छ जसमा हाल सम्म १७ जनाको मृत्यु हुनुका साथै ४५ जना भन्दा बढी मानिसहरु सम्पर्क विहिन छन् भने कतिका घरसमेत सेतीनदीले वगाएर घरवार विहिन भएका छन् जसको कारण हो चेतनाको कमी । हाल आएर सर्वसाधारणलाई जलवायू परिवर्तन भनेको के हो भन्ने बारे जानकारी समेत पनि छैन । हाम्रो जस्तो भौगोलिक हिसावले मिलेको हिमाल, पडाड, तराइको भुभाग भएको देशमा यस्ता जलवायू परिवर्तनका समस्याहरु दिनानुदिन बढ्दै जाने देखिन्छ जलवायु परिवर्तन र वातावरणको संरक्षण गरेनौ भने लाखौ मानिसको मृत्यू हुनुका सातै कयौ घरवार विहिन र करोडौ समपतिको क्षेती वेहोनु पर्ने छ । जलवायु परिवर्तन र वातावरणको संरक्षणमा सरकारी र गैरसरकी तवरबाट लगानी गर्न जरुरी छ, जसको कारणले सम्पुर्ण देशवासीले आङ्खनो ज्यान जोगाउन सकुन वा यस्ता विपती आउन बाट जोगाउन सकिन्छ । जलवायु परिवर्तन र वातावरणको क्षेत्रमा काम गरिरहेका र गर्न गईरहेका संस्थाको खोजिगरी जनचेतना वृद्धि गर्न सरकारीतवर वाट पनि पहल चाल्न जरुरी देखिन्छ । बिरेन्द्र भट्टराई
सिजन नेपाल धनगढी कैलाली

Related Posts

प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

November 23, 2026
जलवायु वार्तामा असहमति, साइमन स्टिल भन्छन्– विश्वले यस्तो अवस्था दोहोर्‍याउन सक्दैन

जलवायु वार्तामा असहमति, साइमन स्टिल भन्छन्– विश्वले यस्तो अवस्था दोहोर्‍याउन सक्दैन

November 23, 2026
कानुनी प्रक्रिया, प्रेस स्वतन्त्रता र राहतमा सरकारको कार्यशैलीप्रति गगन असन्तुष्ट

कानुनी प्रक्रिया, प्रेस स्वतन्त्रता र राहतमा सरकारको कार्यशैलीप्रति गगन असन्तुष्ट

November 23, 2026
प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

November 22, 2026

Discussion about this post

ताजा सामाग्री

प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

November 23, 2026

    ०७ मंसिर २०८३, सोमबार नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवन (राष्ट्रपति...

जलवायु वार्तामा असहमति, साइमन स्टिल भन्छन्– विश्वले यस्तो अवस्था दोहोर्‍याउन सक्दैन

जलवायु वार्तामा असहमति, साइमन स्टिल भन्छन्– विश्वले यस्तो अवस्था दोहोर्‍याउन सक्दैन

November 23, 2026

  ०७ मंसिर २०८३, सोमबार काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तावित...

कानुनी प्रक्रिया, प्रेस स्वतन्त्रता र राहतमा सरकारको कार्यशैलीप्रति गगन असन्तुष्ट

कानुनी प्रक्रिया, प्रेस स्वतन्त्रता र राहतमा सरकारको कार्यशैलीप्रति गगन असन्तुष्ट

November 23, 2026

  ०७ मंसिर २०८३, सोमबार काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको भनाइ र व्यवहारमा...

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

November 22, 2026

    ०६ मंसिर २०८३, आइतबार काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्।...

Recent Posts

  • प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’
  • जलवायु वार्तामा असहमति, साइमन स्टिल भन्छन्– विश्वले यस्तो अवस्था दोहोर्‍याउन सक्दैन
  • कानुनी प्रक्रिया, प्रेस स्वतन्त्रता र राहतमा सरकारको कार्यशैलीप्रति गगन असन्तुष्ट
  • प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
  • फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In