• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 23, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अमेरिकी उपविदेशमन्त्री रिचर्ड आर. बर्मा नेपालमा

उनी भोलि बिहानै भारत जाने कार्यक्रम रहेको छ

by Sushil Paudyal
August 16, 2024
in News & Events

२०८१, ३२ श्रावण शुक्रबार । आज शुक्रबार बिहान नेपाल भ्रमणका क्रममा अमेरिकी उपविदेशमन्त्री रिचर्ड आर. बर्मा काठमाडौं आइपुगेको अमेरिकी दूतावासले जनाएको छ।

काठमाडौं आइपुगेका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मालाई अमेरिकी राजदूत डिन आर. थम्पसनले स्वागत गरेका थिए ।

यसै क्रममा प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

उनले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

एक दिने बसाइका क्रममा उपविदेशमन्त्री बर्माले नेपाली चियाविज्ञहरूसँग पनि अन्तरक्रिया गर्नेछन् भने युएसएआईडीका कार्यक्रमका साझेदारहरूसँग पनि छलफल गर्नेछन् । उनले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनी भोलि बिहानै भारत जाने कार्यक्रम रहेको छ । उनी भारतका पूर्वअमेरिकी राजदूत पनि हुन् ।

www.khabardainik.com

Related Posts

प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

November 23, 2026
जलवायु वार्तामा असहमति, साइमन स्टिल भन्छन्– विश्वले यस्तो अवस्था दोहोर्‍याउन सक्दैन

जलवायु वार्तामा असहमति, साइमन स्टिल भन्छन्– विश्वले यस्तो अवस्था दोहोर्‍याउन सक्दैन

November 23, 2026
कानुनी प्रक्रिया, प्रेस स्वतन्त्रता र राहतमा सरकारको कार्यशैलीप्रति गगन असन्तुष्ट

कानुनी प्रक्रिया, प्रेस स्वतन्त्रता र राहतमा सरकारको कार्यशैलीप्रति गगन असन्तुष्ट

November 23, 2026
प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

November 22, 2026

Discussion about this post

ताजा सामाग्री

प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

November 23, 2026

    ०७ मंसिर २०८३, सोमबार नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवन (राष्ट्रपति...

जलवायु वार्तामा असहमति, साइमन स्टिल भन्छन्– विश्वले यस्तो अवस्था दोहोर्‍याउन सक्दैन

जलवायु वार्तामा असहमति, साइमन स्टिल भन्छन्– विश्वले यस्तो अवस्था दोहोर्‍याउन सक्दैन

November 23, 2026

  ०७ मंसिर २०८३, सोमबार काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तावित...

कानुनी प्रक्रिया, प्रेस स्वतन्त्रता र राहतमा सरकारको कार्यशैलीप्रति गगन असन्तुष्ट

कानुनी प्रक्रिया, प्रेस स्वतन्त्रता र राहतमा सरकारको कार्यशैलीप्रति गगन असन्तुष्ट

November 23, 2026

  ०७ मंसिर २०८३, सोमबार काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको भनाइ र व्यवहारमा...

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

November 22, 2026

    ०६ मंसिर २०८३, आइतबार काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्।...

Recent Posts

  • प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’
  • जलवायु वार्तामा असहमति, साइमन स्टिल भन्छन्– विश्वले यस्तो अवस्था दोहोर्‍याउन सक्दैन
  • कानुनी प्रक्रिया, प्रेस स्वतन्त्रता र राहतमा सरकारको कार्यशैलीप्रति गगन असन्तुष्ट
  • प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
  • फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In