• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, October 3, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

शिव श्रेष्ठ र लक्ष्मी पौडेल (गिरी)लाई दीर्घ साधना सम्मान प्रदान गरिने

अन्य विभिन्न ३५ जना चलिचित्रकर्मीलाई पनि बिशेष सम्मान

by Sushil Paudyal
August 26, 2023
in Movies, News & Events

९ भाद्र २०८०, शनिबार

काठमाडौँ । चलचित्र विकास बोर्डले लक्ष्मी कुमारी पौड्याल (लक्ष्मी गिरी) र शिव श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानबाट सम्मानित गर्ने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहकाबीच उक्त सम्मान वितरण गरिने भएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८० को सूची सार्वजनिक गर्दै पौड्याल र श्रेष्ठलाई र्दीघ साधना सम्मान र अन्य विभिन्न ३५ जना चलिचित्रकर्मीलाई पनि बिशेष सम्मान गर्ने जनाएको छ ।

विशेष योगदानबाट सम्मानित हुनेहरूमा अर्जुन श्रेष्ठ, अर्जुनजंग शाही, इन्द्रदेव चलचित्र मन्दिर, ऋषिराज आचार्य, ओम अग्रवाल, कमल प्रसाद शर्मा, कमलकान्त मैनाली, किरण केसी, कृष्ण प्रसाद पोखरेल, केदार प्रसाद पाठक, गौरीशंकर धुजु रहेका छन् ।

त्यस्तै, झरना थापा, ठाकुर प्रसाद ढुंगाना, बब्बु क्षेत्री, दयाराम दाहाल, प्रीतम गुरुङ, भुपेन्द्र कुमार खड्का, मनोज केसी, रमेश ढकाल, रामचन्द्र अधिकारी, रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी, विजय लामा, विपन्न मल्ल, विमल पौडेल, विमला केसी, शिव परियार, शोभित बस्नेत, सन्तोष पन्त, सुदर्शन थापा, सुनयमान श्रेष्ठ, सुनिल पाण्डे, सुभाष प्रसाद गजुरेल, सुजास गिरी रहेका छन् ।

www.khabardainik.com

Related Posts

यसपालिको नोबल पुरस्कार कोरोना खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई

यसपालिको नोबल पुरस्कार कोरोना खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई

October 2, 2023

Krishna and Direndra released on bail.

October 2, 2023
भारतलाई लगातार तेस्रो पटक यू-१९ साफ च्याम्पियनसिपको उपाधि

भारतलाई लगातार तेस्रो पटक यू-१९ साफ च्याम्पियनसिपको उपाधि

September 30, 2023
साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

September 21, 2023

Discussion about this post

ताजा सामाग्री

यसपालिको नोबल पुरस्कार कोरोना खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई

यसपालिको नोबल पुरस्कार कोरोना खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई

October 2, 2023

२०८० असोज १५ काठमाडौं । नोबल पुरस्कार समितिले कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकलाई यसवर्षको...

Krishna and Direndra released on bail.

October 2, 2023

Kathmandu District court has given a verdict to release Krishna Bahadur BK  (James) and Dhirendra Sunar on bail amount of...

भारतलाई लगातार तेस्रो पटक यू-१९ साफ च्याम्पियनसिपको उपाधि

भारतलाई लगातार तेस्रो पटक यू-१९ साफ च्याम्पियनसिपको उपाधि

September 30, 2023

२०८० असोज १३ गते काठमाडौं- भारतले यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि तेस्रो पटक जितेको छ। काठमाडौंमा आयोजना भएको प्रतियोगिताको फाइनलमा...

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

September 21, 2023

असोज ४, २०८० ll बिहिबार काठमाडौँ- नेपाल-भारत विद्युत् आदान प्रदान सहमति अनुसार आर्थिक वर्ष ८०/८१ को दुई महिनामा पाँच अर्ब...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In