• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

महानगरपालिकाको फोहोर उठ्न अझै केही दिन लाग्ने

by Sushil Paudyal
July 21, 2023
in News & Events

४ साउन, काठमाडौं। स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौं महानगरपालिकाको फोहोर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ ।

महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए ।

‘यही साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै चार/पाँच दिनसम्म उठ्ने सम्भावना छैन’, उनले भने, ‘कि मान्छे हटाऊ, कि फोहर हटाऊ भन्ने त्यहाँका स्थानीय बासिन्दाको मुख्य माग रहेको छ । विस्तारै माग थपिंदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो ।’

फोहर विसर्जनका लागि महानगरपालिका छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।

‘स्थानीय बासिन्दाले फोहोरकै दुर्गन्धका कारण बस्न कठिनाइ भएको भन्दै अवरोध गरेका छन् । महानगरपालिका यस विषयमा छलफल गरी स्थानीयवासीको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ’ उनले भने ।

राज्यले ऐक्यबद्धता नजनाएसम्म अवरोध नहट्ने स्थानीयवासीको माग रहेको धुनिबेंसी नगरपालिकाका-१ का वडाध्यक्ष मानबहादुर तामाङले बताए ।

‘राज्यले स्थानीयवासीलाई कहिलेसम्म समस्या समाधान हुनसक्छ भन्ने यकिन गर्नुपर्ने उनले बताए ।

यस सम्बन्धमा काठमाडौँमा भइरहेको विभिन्न सम्झौतालाई स्थानीयमाझमा ल्याई सहमति जनाउनुपर्ने उनको भनाइ थियो । ‘यति समयभित्र समस्या समाधान हुनसक्छ भन्ने ऐक्यबद्धता राज्यले जनाउनुपर्ने स्थानीयवासीको माग छ’ उनले भने, ‘पटक-पटक महानगरपालिकासँग गरिएका सम्झौता के कति पूरा भए भन्नेबारे यकिन हुनुपर्छ । स्थानीयवासीको माग नयाँ होइन, पुरानै हो ।’

Related Posts

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित

November 13, 2026
कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026
इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026
कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

Discussion about this post

ताजा सामाग्री

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित

November 13, 2026

  कात्तिक २७, २०८३ शुक्रबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको यात्रा लिग चरणमै समाप्त...

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026

  २७ कात्तिक २०८३, शुक्रबार काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दक्षिण एसियाली तथा बंगालको खाडी क्षेत्रका मुलुकबीच...

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केन राष्ट्रिय टोलीका लागि नयाँ इतिहास रच्ने...

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित नेपालजस्ता जोखिमयुक्त मुलुकको पुनर्निर्माण र आर्थिक...

Recent Posts

  • ८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित
  • कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता
  • इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन
  • कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग
  • राष्ट्रघाती नायकहरू ?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In