• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, February 9, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

सबै दल र स्वतन्त्र सांसद समेतको संलग्नता रहेको समितिमा २१ सदस्य छन् ।

by Sushil Paudyal
January 24, 2023
in News & Events

काठमाडौँ : आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले २१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । प्रतिनिधिसभाले आफ्नो काम व्यवस्थित गर्नका लागि प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको हो ।

सबै दल र स्वतन्त्र सांसद समेतको संलग्नता रहेको समितिमा २१ सदस्य छन् । समितिमा सांसदहरु अनिता देवी, डाक्टर अमरेशकुमार सिंह, गंगाधर चौंधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदिप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवाषचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही रहेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद देवेन्द्र पौडेलले प्रस्ताव राखेका थिए ।

Related Posts

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा

January 29, 2023
अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

January 27, 2023

दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ब्यापक गिरावट – दरबारमार्गका व्यवसायी आक्रोशित

January 27, 2023
पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

January 27, 2023

Discussion about this post


ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

February 7, 2023

Application Form - Community Health Coordinator JD - Community Health Coordinator

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा

January 29, 2023

अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आइपुगेकी छन्। नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट भएको...

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

January 27, 2023

    काठमाण्डौ माघ १३ : नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरी विप्रेषण विनियमावली (Remittance Regulations) २०७९ जारी गर्दै...

दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ब्यापक गिरावट – दरबारमार्गका व्यवसायी आक्रोशित

January 27, 2023

काठमाण्डौ माघ १३ : महानगरपालिकाले सडकमा अव्यवस्थित पार्किङ भएको भन्दै दरबारमार्ग सडकको किनारनामा गरिँदै आएको पार्किङ  हटाउँदा व्यापारमा व्यापारमा ७०...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In