• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेको महत्वपुर्ण पाँच निर्णय

by NC News Desk
October 18, 2021
in News & Events

काठमाडौं । सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरुलाई जनही पाँच लाख दिने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपबिजेता बनेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही पाँच लाख रुपैया प्रोत्साहन स्वरुप दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । त्यस्तै प्रशिक्षकहरुलाई पनि जनही ३ लाख दिने निर्णय भएको उनले बताए ।

बैठकले मोहम्मद जयन्तीका अवसरमा कार्तिक २ गते मुस्लीम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । अवुधाबी डायलगको छैटौ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ भने बिभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै बैठकले आर्थिक कार्यबिधि एवं बित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

Related Posts

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित

November 13, 2026
कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026
इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026
कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

Discussion about this post

ताजा सामाग्री

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित

November 13, 2026

  कात्तिक २७, २०८३ शुक्रबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको यात्रा लिग चरणमै समाप्त...

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026

  २७ कात्तिक २०८३, शुक्रबार काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दक्षिण एसियाली तथा बंगालको खाडी क्षेत्रका मुलुकबीच...

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केन राष्ट्रिय टोलीका लागि नयाँ इतिहास रच्ने...

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित नेपालजस्ता जोखिमयुक्त मुलुकको पुनर्निर्माण र आर्थिक...

Recent Posts

  • ८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित
  • कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता
  • इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन
  • कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग
  • राष्ट्रघाती नायकहरू ?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In