• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कोरोनाभाईरस र हाम्रो भूमिका

by NepalChurch.com
March 30, 2020
in Articles

कोरोनाभाईरस (कोभिड-१९) र हाम्रो भूमिका:

मिन थापा, ओमाहा, नेब्रास्का

१. मानव जातिले बुझ्नु आवश्यक छ कि हाम्रो आंखाले देख्न नसकिने सानो भन्दा सानो किटाणुसंग पनि सामना गर्न नसक्ने हामी कति कमजोर रहेछौं भनेर।
२. आफैलाई सबैभन्दा बुद्विमानी र स्मार्ट ठान्ने मानव जाति कति कदम पछि रहेछौं भन्ने अहिलेको महामारीले प्रमाणित गरेको छ भन्नु पक्कैपनि दुस्साहास नहोला।
३. आफैलाई संसारको सबैभन्दा शक्तिशाली प्राणी ठान्ने हामी समस्त मानवजाति कोरोनाभाईरसको डरले आफ्नो घरको चारदिवारभित्र लुकेर बस्नु पर्दा हामी कति लाचार रहेछौं भनी स्मरण गराउनु नपर्ला।
४. संसारलाई आफ्नो मुठ्ठीमा राख्न अग्रसर चीन जो अझैपनि कोरोनाभाईरसको त्रासबाट उन्मुक्त हुन सकेको छैन र केवल दुई-तीन महिनामै ८० हजारभन्दा बढी पोजिटभ र तीन हजारभन्दा व्यक्तिले ज्यान गुमाएपछि कोरोना विरुद्व जित हासिल गरियो भन्दा यो भन्दा हाँसो लाग्दो कुरा केहि छ र?
५. सँसारको नम्बर एक ठान्ने अमेरिकालाई पनि कोरोनाभाईरसले नम्बर एक नै बनाईदिएको तथ्यले अमेरिका पनि कति लाचार र कमजोर रहेछ भनि यसले उदाँगो पारिदिएको छ।

अब के त?
१. हामी मानवजाति आफ्नै अधार्मिकता र पापको कारणले कोरोनाभाईरसको महामारी निम्त्याको हो भनी मानिलिने|
२. परमेश्वर मात्र हाम्रो आशा र भरोसा हुनुहुन्छ भनी मानिलिने।
३. सबैथोक परमेश्वरको अधिनमा र उहांको नियन्त्रणमा छ भनी मानिलिने।
४. सबैभन्दा पहिले हाम्रा पाप र अधार्मिकता मानिलिने र पश्चताप गर्ने।
५. सँगसँगै परमेश्वरसँग पुकारा गर्ने। पक्कैपनि धेरैजना व्यक्तिगत रुपमा विभिन्न ठाँउमा प्रार्थना भै राखेको छ तर अब सँसारभरि सँयुक्त रुपमा एउटै विषय, एउटै मन र एउटै आत्मामा भएर पुकारा गर्ने समय आएको छ। समय र भूगोलले हामीलाई एकै समय र स्थानमा सँगै हुन नसकौंला तर निश्चयपनि हामीलाई हृदय र आत्मामा एक हुन कुनै कुराले पनि छेक्न सक्दैन।
६. यदि सहमत हुनुहुन्छ र हामीसँग सँगै प्रार्थनामा घुँडा टेक्न समर्पित हुनुहुन्छ भने – आमेन भन्नुहोस् र एउटा निश्चित समय छुट्याउनुहोस् र निरन्तर कोरोनाभाईरसको विरुद्वमा प्रार्थनामा लाग्नुहोस्।

अन्तमा, रानी एस्तर, मर्दकै र ईस्रायलको प्रार्थना सुन्नुहुने, दानियलको प्रार्थना सुन्नुहुने, हन्नाको प्रार्थना सुन्नुहुनेले हामीलाई निराशा पार्नुहुनेछैन। हाम्रो विस्वास, आशा र भरोसालाई मर्नदिनुहुन्न र आाफ्नो प्रतिज्ञा र करारप्रति अटल रहि निश्चयनै हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ।

आमेन।

Source:

Related Posts

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

November 1, 2026

नेपालगन्ज । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो दिनमै २४ स्वर्ण पदक जितेको...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

November 1, 2026

    १५ कात्तिक २०८३, आइतबार काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन...

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

October 31, 2026

  कात्तिक १४, २०८३ शनिबार काठमाडौं । नेपाली साहित्य तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौँमा ‘ग्लोबल अथर...

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026

    १४ कात्तिक २०८३, शनिबार काठमाडौं: बङ्गालको खाडीमा विकसित भई भारतको तटीय क्षेत्र हुँदै उत्तरतर्फ अघि बढेको चक्रवात ‘अर्णव’...

Recent Posts

  • नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु
  • ‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै
  • मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने
  • नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In