• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एउटा अपाङ्ग र म ……

by Tek Bhandari
June 10, 2013
in Articles

मेरो अपाङ्गसाथी उहाँका साथीहरुसंग वन भोजमा गएका रहेछन् दुइवटा ठूला बस नै लिएर, तर के भयो थाह छ – मेरो अपाङ्ग साथीलाई बसमा जाँदा मिलेर बसमा राखि दिए तर बस रोकिए पछि कसैले पनि उहाँलाई बसबाट ओह्राल्न सहयोग नगरेर उल्टै एक्लै बसमा छोडेर गएछन् ।


एउटा अपाङ्ग र म ……

मेरो एकजना अपाङ्गसाथी छन् जो चाँही छ हिड्न सक्दैन, हामीसंगै खान्थ्यौ र संगै हिड्थ्यौ, किनकी हाम्रो बिचार पनि मिल्थ्यो । हामी एउटा समरोहमासंगै गएका थियौ, मेरो एकजना अर्को साथीले मलाई एक अपाङ्गसंग हिडेको देखेर होला मलाई बेग्लै किसिमले हेरेर जानु भयो । मैले महसुस गरें अपाङ्गसाथीसंग हिडेको भएर होला भनी । मैले मेरो अपाङ्ग साथीलाई भने म एकछिन पछि आउँछु है भनी त्यहाँबाट हिडे र मसंग नबोली जाने अर्को साथीकोमा गएँ । उहाँले प्रष्ट भन्नु भएन तर मैले बुझें किन अपाङ्गसंगै हिडेको भन्ने आवास पाएँ, त्यसकारण म फेरि त्यो अपाङ्ग साथीकोमा गईन । उसलाई के भयो मैले कुनै चासो राखिन किनकी मेरो पनि त अस्तित्वको कुरा भयो । केहि समय पछि फेरि अपाङ्ग साथीसंग भेट भयो मैले भनें हेर्नोस् न मैले अस्ति तपाईलाई छोडे अनी एउटा झमेलामा परे तपाईकोमा आउनै पाईन “सरी है !” उसले केहि पनि भनेन ठिकैछ मात्र भन्यो । यो समाजमा घटेका र भैरहने घटनाहरु हुन् यी । मेरो अपाङ्ग साथीलाई विवाह, भोज-भत्यार, सभा-सम्मेलनहरुमा प्राय उहाँलाई जान मन लाग्दैन । किन होला मेरो मनमा लाग्थ्यो तर वास्तविकता मैले बुझें उसको समस्याले गर्दा नै यस्ता ठाउँहरुमा जाने इच्छा हुँदा-हुँदै पनि नजानुका कारणहरु धेरै रहेछन् मैले थाह पाएको मेरो अपाङ्गसाथी उहाँका साथीहरुसंग वन भोजमा गएका रहेछन् दुइवटा ठूला बस नै लिएर, तर के भयो थाह छ – मेरो अपाङ्ग साथीलाई बसमा जाँदा मिलेर बसमा राखि दिए तर बस रोकिए पछि कसैले पनि उहाँलाई बसबाट उह्राल्न सहयोग नगरेर उल्टै एक्लै बसमा छोडेर गएछन् । उहाँ कसरी वनभोजमा भाग लिने – यसकारण मेरो अपाङ्ग साथी यस्ता ठाउँहरुमा उपस्थिति कम भएको रहेछ । यो देशमा कुनै पनि ठाउँ छैन जहाँ शारिरीक अपाङ्ग कसैका सहायता बिना पुग्न सक्ने । चर्च भवनको निर्माण भएको छ अपाङ्ग जान सक्दैन, सभा भवनहरु, रङ्ग सालाहरु, बैंकहरु, होटल रेष्टुराहरु आदि इत्यादी । मलाई सधैं लाजलाग्छ जब म त्यो अपाङ्ग साथीको अगाडी पुग्छु किनकी मैले उसलाई छोडेको दिन उसले सारै दुःख पाएछ पछि मलाई थाह भयो । उसले ट्याक्सि पनि पाएनछ र उसलाई सहायता गर्ने मान्छे कोहि पनि भएनछन् उहाँ बिल्कुलै मेरो भरोसामा जानु भएको थियो, मलाई अरु साथीहरुको सामुन्ने एक अपाङ्गलाई धकाल्दै हिड्न लाज लाग्यो, उहाँ आफै जान सक्ने ठाउँ भए कति राम्रो हुन्थ्यो !

उहाँले मलाई भन्नुभयो उहाँ एउटा चर्चमा जाँदै हुनुहुन्थ्यो र उहाँले चर्चका आदरणीय पाष्टरलाई संगतीको बारेमा कुरा गर्न कोशिस गर्नुभएछ तर आदरणीय पाष्टर उहाँसंग कुरा गर्ने बिचारमा नभएको पाउनु भएछ । सायद उहाँको बिचारमा अपाङ्ग भएकै कारण होला भनी उहाँले त्यस चर्च जान छोडि दिनुभयो किनकी उहाँसंग कुरै नगर्ने आदरणीीय पाष्टरसंग कसरी संगती गर्ने – उहाँ प्रष्ट वक्ता पनि हो । प्रष्ट बोल्नेहरुले यो संसारमा दुःख पाउँछन् । यो रोग इसाइ समाजमा पनि छ । एक दिन चर्च भ्रमण गर्ने सिलसिलामा एक जना अपाङ्ग एउटा नयाँ चर्चमा पुगेछ । तपाई हामीलाई थाह भएकै कुरा हो हाम्रा चर्च भवन गुड्ने मेच जान सक्ने बनाए कै छैनौं । उसलाई बाहिर नै राखेर एक छिन है भनी भित्र पसेका मानिस बाहिर निस्केन, त्यो अपाङ्ग संगतीमा जान नपाई त्यहीबाट फर्केको घटना पनि मैले सुनेको र देखेको छु । किन म एक अपाङ्गलाई यति बेवास्ता गर्छु म पनि भोली त्यस्तै हुन सक्छु ! यस्ता कुरा मेरो मनमा किन आउँदैन यस्ता घटनाहरुको अगाडी – येशु यस संसारमा कमजोर, लुला लङ्गडा, गरिवहरुलाई तिनीहरुको अवस्थामा सुधार गर्न आउनु भयो । प्रेरित पत्रुस र यूहन्नाले पनि जब एक लङ्गडो अपाङ्गलाई देखे उनीहरु चुपचाप सभाघरमा पसेर प्रचार गर्न लागेनन् तर पहिले त्यस लङ्गडो अपाङ्गलाई चङ्गाई पारी आफ्नो काममा लागे । यस्ता दिन फेरि यो संसारमा आउलान् । मलाई हृदयदेखि साह्रै खुशि लाग्छ र परमेश्वरलाई धन्यवाद होस् जुन अपाङ्ग मेरो साथी हो, उसलाई परमेश्वरले धेरै आशिष दिनु भएको छ, उ स्वस्त छ, आजसम्म आफैले कमाएर खाँदैछ । उ एक इसाई पनि हो उसलाई केहि गरौं यो समाजमा भन्ने धारणा पनि छ । कोशिस गर्छ तर उ एक्लै हुन्छ किनकी बिचारसंग मिल्ने साथीहरु पाउन सकेको छैन । सामाजिक कार्य भन्ने कुरा एक्लै गर्न सकिने कुरा भएन, यसकारण उ सफल हुन सकिरहेको छैन । उसको प्रार्थना छ, “प्रभु येशु देखाई देऊ बाटो तपाईको जे चाहनु हुन्छ मेरो जीवनबाट ।”उसंग सम्पर्क गर्न चाहनु हुन्छ भने मलाई खबर गर्नु भए हुन्छ । म भेटाउने कोशिस गर्नेछु । उसले आफुलाई सारै एक्लो महसुस गरेको मैले बुझेको छु तर म के गरुँ म उसलाई केहि गर्न सक्ने अवस्थामा नै छैन ।

 

टेक भण्डारी

गोरखा हालः ल पु कुपण्डोल

Republished in new layout 5/31/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In