• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

संक्रमणकाल

by Tek Bhandari
June 10, 2013
in Articles

देशमा प्रजातन्त्र आयो राणा शाही ढल्यो भनी उफ्र्यो, फेरि प्रजातन्त्र आयो पञ्चायत ढल्यो भन्यो, लोकतान्त्रिक, जनतान्त्रिक, गणतन्त्र आयो भन्यो खास जनताको लागि के भयो र के हुन्छ?  कुनै परिवर्तनको महशुस भएको छैन ।


संक्रमणकाल

 

बाइबल अनुसार न्यायकर्ताको किताब २१:२५ पद “ती दिनमा इस्रायलमा कुनै राजा थिएन, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथ्यो ।” यसको मतलब र्सबमान्य नेता थिएन । जसले गर्दा मानिसहरु जसलाई जे ठीक लाग्यो त्यही गरें यसले गर्दा कुनै न्याय हुँदैन । देश विकासको लागि देशमा न्यायोचित ब्यबस्था हुनु पर्दछ । बाइबल अनुसार ती दिनमा संक्रमण काल थियो । नयाँ ठाउँ जहाँ परमेश्वरले इस्रायलीहरुलाई प्रतिज्ञा गर्नु भएको देशमा आइपुगेका छन् देशको केहि भाग कब्जा गरीसकेका छन् तर अझै अरु भाग लिन बाँकी नै छ यो अवस्था नै संक्रमणकाल थियो । संक्रमणकालको समयमा सबै कुरा न्यायोचित हुँदैनन् कारण त्यहाँ कुनै नियम नै छैन । यो समयमा देशमा नेता हुँ भन्नेहरुले होशियारीसाथ काम गरेनन् भने देशै नरहन सक्छ । यो समयमा कसैले पनि फाइदा उठाउने काम गर्नु हुँदैन । कसरी चाँडो भन्दा चाँडो संक्रमणकालको अन्त गर्राई देशमा न्यायोचित राज्य गठन गराउँनु हरेक नेता र जनताको कर्तब्य हो । यहोशूलाई परमेश्वरले मोशाको शेष पछि इस्रायलीहरुको अगुवा (नेता) नियुक्त गर्नु भयो र भन्नु भयो “ब्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरुमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस् ।” यहोशू १:८ पद । कसैले सफलता पाउनु छ भने ब्यवस्था -नियम कानून) होशियारीसाथ पालन गर्नू पर्छ सधैं दिनरात । र मात्र परमेश्वरको आशिष रहन्छ साथै मानिसहरुमाझ विश्वास हुन्छ । एक कुरा भन्ने अर्कै काम गर्ने नेतालाई नत परमेश्वरले आशिष दिनु हुन्छ न मानिसहरुमाझ विश्वास योग्य हुन्छ । हाम्रो देश नेपालमा यस्ता धेरै संक्रमण कालको अवस्था आयो र छ पनि । २००७ सालको प्रजातन्त्रिक सरकार संक्रमण कालमा थियो त्यो समय २०१३ साल सम्म रह्यो (मेरो आफ्नै विचारमा) चुनाव भयो अर्को संक्रमण काल शुरु भयो यसले पनि स्थिरता नपाउँदै २०१७ साल आयो यसले झण्डै ३० बर्षशासन चलायो त्यसमा पनि सबै जनता खुशि थिएनन् र २०४६ साल आयो हरेक नयाँ ब्यवस्थासंगै संक्रमणकाल हुन्छ किनकी नयाँ नेता आउँछन् उनीहरुलाई बुझ्न नै समयलाग्छ । यो समयमा पनि पूर्ण जनता सन्तुष्ट नभएको कारण २०५२ साल शुरु भयो र यसले गर्दा वितेका १२ बर्ष देश तहसनहस भयो र अर्को परिवर्तन भयो अब यो संक्रमणकाल चाँही अघिका संक्रमणकाल भन्दा बेग्लै हो । यो समय डरलाग्दो पनि छ देशै टुक्रन्छ कि भन्ने देश भक्त नेपाली जनतालाई लागेको छ । किनकी संक्रमणकाल घटाउन भन्दा बढाउन नेताहरु अघि सरेको देखिन्छ । जति राजनैतिक दलहरु र नेताहरु छन् उनीहरु आफुले गरेका सबै राम्रो अरुले गरेका नराम्रो भनी असहमती जनाई रहने हो भने कहिले हुन्छ यो देशमा संक्रमणकालको अन्त्ये —- जसरी इस्रायलमा यहोशूको समयमा परमेश्वरले कनान देशमा बाह्र कुललाई विभाजन गरिएको थियो जुन ठाउँ जसलाई दिईएको थियो तिनीहरु आफैले त्यहाँका पूराना बासिन्दालाई हटाएर बस्नु पर्ने थियो । अब नेपालमा पनि संघिय राज्य भनीएको छ तर कसरी बाड्ने र कुन जातिका जनता कति छन् के तपाईहरुलाई थाह छ ? यदि छैन भने हचुवाको भरमा कार्यन्वयन नगर्नु होला । आजसम्म भएका जन गणनाको बारेमा कति विस्वस्त हुनुहुन्छ? किनकी मैले आजसम्म जनगणना लिने ब्यक्तिहरु कस्ता हुन्छन् देखेको छैन । चौतारामा बसेर लेखेको जनगणनाको भरमा हामी भन्न सक्छौ नेपालमा यति महिला, पूरुष, बालवालिका, विभिन्न धर्मालम्विहरु, पेसाका, शिक्षित, अर्ध शिक्षित, अशिक्षित ब्याक्तिहरु छन् भनी लेखिएको कुरा भरपर्दो छ। हरेक १० बर्ष एक पल्ट जनगणना लिएर सत्य तथ्य भेटिन्छ? यसकारण यो समयमा हाम्रो देशका नेताहरुले एकपल्ट राम्रोसंग बाइबल यो समयमा यहोशूको पुस्तक पढ्नु भए राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ । आफ्नो देश प्रति गर्नु पर्ने मायाको बारेमा बाइबलमा प्रष्ट लेखिएको छ । अब्राहाम, योसेफ, मोशा, यहोशू, एज्रा, नहेम्याह ………इत्यादी । देशमा प्रजातन्त्र आयो राणा शाही ढल्यो भनी उफ्र्यो, फेरि प्रजातन्त्र आयो पञ्चायत ढल्यो भन्यो, लोकतान्त्रिक, जनतान्त्रिक, गणतन्त्र आयो भन्यो खास जनताको लागि के भयो र के हुन्छ?  कुनै परिवर्तनको महशुस भएको छैन । नेता तिनै, काम गर्राई उस्तै, कहिले हुन्छ नयाँ नेपाल ? के काठमाण्डौंबाट राजधानी अन्त कहि लगेर नयाँ बनाउने होकि नयाँ दिल्ली जस्तै ? विकासको रकम कति सदुपयोग भएको कसले यसको अनुगमन गर्ने? जसलाई अनुगमन गर्न लगाए पनि सवै मिलिजुली चल्दैछ । यो देशमा देश भक्त नेताहरुको उदय कहिले हुन्छ र ती नेताहरु कहाँ होलान् ?

टेक भण्डारी गोरखा, हाल ल.पु. कुपण्डोल ।

// <![CDATA[
var prefix = ‘ma’ + ‘il’ + ‘to’;
var path = ‘hr’ + ‘ef’ + ‘=’;
var addy2628 = ‘tek_nepal’ + ‘@’;
addy2628 = addy2628 + ‘hotmail’ + ‘.’ + ‘com’;
var addy_text2628 = ‘tek_nepal’ + ‘@’ + ‘hotmail’ + ‘.’ + ‘com’;
document.write( ‘‘ );
document.write( addy_text2628 );
document.write( ” );
//–>\n
// ]]>[email protected]

Republished in new latout 5/31/2013

// <![CDATA[
R//

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In