• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

राजतन्त्र हटेपछि के फरक भएको छ?

by Tek Bhandari
June 2, 2013
in Articles

पूर्व राजतन्त्र हटेपछि यो देशका जनताले ब्यवस्था परिवर्तनको अनुभव गरेका छैनन्। यो त केवल ब्यक्ति परिवर्तन भएकामात्र हो। नारायणहिटी अव सितलनिवास र बालुवाटारमा सरेको मात्र हो। तपाई नेताहरु भन्नुहुन्छ, जनताको छोरा राष्ट्र्रपति भएको छ र प्रधानमन्त्रि शक्तिमा भएको छ।


राजतन्त्र हटेपछि के फरक भएको छ?

              जबसम्म मानिसले परमेश्वरको भय राखेर नैतिकजीवन जिउँदैन तबसम्म कुनै परिवर्तन हुँदैन भएको देखाए पनि त्यो बिल्कुलै नक्कली हो। प्रत्येक मानिसको हृदय परिवर्तन भएर नयाँ हुनु आवश्यक छ। जब मानिस परिवर्तन हुन्छ उसको बदलाको भावना हुँदैन र क्षमा लिनु दिनु हुन्छ। क्षमा पनि नक्कली हुनु हुँदैन यो हृदयदेखि नै दिनु पर्छ। क्षमा दिईसकेपछि हिजोका कुनै पनि कुरा उसको हृदय र मनमा हुँदैन र मानिस स्वतन्त्र हुन्छ। क्षमा दिने लिने मन भएको मानिसमा अहँता हुँदैन यो नै जाँच्ने कसी हो। पश्चताप र क्षमा नभएमा यो देशको परिवर्तन हुँदैन र हामी साधारण जनताले कुनै ब्यवस्था परिवर्तनको अनुभव गर्न पाएका छैनौं र हुने छैन।

पूर्व राजतन्त्र हटेपछि यो देशका जनताले ब्यवस्था परिवर्तनको अनुभव गरेका छैनन्। यो त केवल ब्यक्ति परिवर्तन भएकामात्र हो। नारायणहिटी अव सितलनिवास र बालुवाटारमा सरेको मात्र हो। तपाई नेताहरु भन्नुहुन्छ, जनताको छोरा राष्ट्र्रपति भएको छ र प्रधानमन्त्रि शक्तिमा भएको छ। हो जनताको छोरो राष्ट्रपति भएको शुरुको दिनमा जनताको छोरा देखाउनु भयो अस्पताल गएर लाइनबस्दा यो देशका जनता सारै हषिर्त भएको जानकारी गराउन चाहन्छु, तर बिस्तारै उहाँलाई पनि   पूर्व राजाहरुको अंसले छोयो।

प्रधानमन्त्रिमा पनि उस्तै हो। तपाई जनताको माझबाट आउनु भएका जनप्रिय नेताहरुलाई जनतादेखि के को डर? तपाईको सवारीले सामान्य जनताले ब्यवस्था परिर्वतन भएको अनुभव कसरी गर्ने? तपाईहरुको सवारीले जनतालाई कति दुःख हुन्छ के तपाईले अनुभव गर्नुभएको छैन र ? तपाई सत्ता बाहिर हुँदा विरोध गर्नुहुन्थ्यो जब सत्तामा पुगेपछि   पूर्व  राजाहरुको अंस प्रयोग नगरे कसरी परिर्वतीत प्रधानमन्त्रि र राष्ट्रपति भएको अनुभव गर्नु। तर जनताको लागि  पूर्व राजाहरु र भनिएको नयाँ नेपालका साना राजाहरुको व्यक्ति परिवर्तन भयो अरु कुरा यथावत नै भएको छ हामी जनताको लागि। तपाईहरुको सवारीमा बाटोमात्र बन्द नगरी दिएमात्र पनि यो देशका सवारी चालकहरु, ट्राफिक प्रहरिहरु र यात्रुहरुले ब्यवस्ता परिवर्तन भएको अनुभव गर्नु पाउँथे। आजको दिनसम्म ब्यवस्था परिवर्तन भएको अनुभव गर्न पाएको छैन केवल नाम र ब्यक्तिमात्र परिवर्तन भएको हाम्रो अनुभव छ। तपाईलाई राजधानीमा यात्राको नाउँमा सवारी चाहिएको छ। यहाँ तपाईले आफ्नो असुरक्षाको अनुभव भएर १० – १५ मिनेटको लागि ३ – ४ घण्टा बाटो बन्द गराउँन लगाउन हुन्छ भने कसरी जनताको सुरक्षा गर्छु भनि सत्तामा बस्नु हुन्छ?  तपाई कसरी जनप्रिय नेता हुनु भयो? जनप्रियलाई जनताले रक्षा गर्दैनन्?  सत्तामा भएको आडम्वरको कारणले यी सव गर्नु भएको हो भने, ब्यवस्थाको नाम जनतन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि परिवर्तनको अनुभव कसरी गर्ने? यो परिवर्तन तपाई नेताहरुको लागि मात्र हो जो जसको अंस भागमा पर्छ, तर हामी साधारण जनताको लागि होइन ।

कर्मचारीहरुको समस्या नेताजीहरु आफु सत्तामा भएको समय आफ्ना केहि ब्यक्ति त कर्मचारीको रुपमा छिराउनै पर्‍यो । जसको कारणले झण्डै एक जनाले काम गर्ने ठाउँमा तीन जनासम्म पुर्‍याउनु भएको छ जसको कारण कर्मचारीलाई तलब बढाउन गार्‍हो भएको हो । कर्मचारीहरुले अहिले पाईरहेको तलबले पुग्दैन । कर्मचारीहरुलाई समायोजन गर्नु होस् । र काम गर्नै पर्ने वातावरण बनाई खान पुग्ने तलव पनि दिनोस् ।

अर्को कुरा तपाईहर्रुर् इतिहास दोहोर्‍याउँदै हुनुहुन्छ २००७ साल देखि २०१२ सालसम्मको। आफु सत्तामा कसरी भन्ने सोचाईले गर्दा सम्बिधान बन्द सक्दैन र पहिलेकै अवस्थामा पुर्‍याउने लक्ष कतिको छ भने अरुको सत्ता लोभले सम्बिधान बन्न नदिनेहरुको गु्रपमा नै हुनु भएको छ। तपाई सम्बिधान बनाउन जानुभएको होकि सत्तामा पुग्नमात्र। यो समय विल्कुलै प्रमुख लक्ष्य सम्बिधान बनाउनु हो। तपाईलाई पक्ष विपक्ष बनाउन जनताले पठाएका होइनन्। जबसम्म सम्बिधान तयार हुँदैन तवसम्म एक पक्ष भएर बस्नु पर्ने आशा छ जनताको। सम्बिधान बनेपछिको   चुनावबाट बनेको सांसदहरु मात्र पक्ष विपक्षको कुरा आउँछ, यो समय विल्कुले पक्ष विपक्ष भन्ने समय नबनाउनोस्।

एक देशको हित चिताउने जनता

 

टेक भण्डारी गोरखा हाल ल पु. कुपण्डोल

Republished in new layout 5/30/2013

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In