• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

भद्रगोल नेपाल

by Tek Bhandari
June 2, 2013
in Articles

आज म कुहिरामा परिको काग जस्तो भएका नेपाली जनताहरुको कुरा गर्न मन लागेको छ। कारण यो देश मेरो पनि हो र यसको लागि चिन्ता गर्नु हरेक नेपालीको कर्तव्य नै हो। देश लामो समय देखि भएको राजनैतिक अन्योलको कारण देश हरेक दिन ऋणमा डुब्दै गएको नै छ। विदेशबाट लिएको ऋण र त्यसको ब्याज तिर्न कति बजेट अर्थ मन्त्रिले छुट्याउनु हुन्छ तपाई सतेज नेपालीले सुन्नु र पढ्न नबिर्सनु होला। कति बर्षभयो होम्रो देशको विकास निर्माणको काम रोकिएको – २०५२ सालमा माओवादीले दश बर्षो ससस्त्र आन्दोलन शुरु भएपछि सुस्ताएको विकास निर्माण झण्डै राज दरबारको हत्या काण्ड पछि त झण्डै ठप्पै भएको छ भन्न पनि सकिन्छ।

बजेट खर्च त भई रहेको छ तर त्यस विकास निर्माणको परिणाम हेर्नुहोस के भई रहेको छ यो देशमा। बाटो खनिएको छ गाउँ गाउँमा अस्त ब्यस्त तरिकाले योजना बद्ध तरिकाले नभएको कारण हिउँदमा बनाएको बाटो पानी पर्नासाथ अन्त हुन्छ। उत्पादन मुलक जग्गा चिरेर घर घडेरको लागि ब्रि्री वितरण भएको छ। जनता कामको लागि विदेशीएका छन्, कमाएको पैसा मोवाईल, फेसन, घरभाडा, छोरा छोरीहरुको महँगा स्कूल कलेजको (जो देश भित्र र बाहिर पनि) मा खर्च भएको छ। यी शिक्षित यूवाहरुले काम गर्ने अवसर पाएका छैनन्। देशमा उद्योग धन्दा बन्द भएको र नयाँ खोल्ने आँट कसैको छैन, किनकी राजनैतिक अस्थिरताको कारणले। उद्योगीहरुले उद्योग खोले भने विभिन्न माग राख्ने काम नगरी पैसा कसरी लिन सकिन्छ भन्ने धारणाले जरा गाडेको छ। किनकी अब गरि खाने भन्दा ठगी खानेहरुको समुह धेरै बढेको छन्। जो विदेशमा गएर काम गर्दै पढेका छन् तिनीहरुले नेपालमा आएर काम गर्छन् जस्तो लाग्दैन कारण, त्यहाँको कमाई, सुव्यबस्था र सुरक्षा मुख्य कुरा तलबको कारण फेरि नेपालमा आएर काम गर्ने प्रतिसद धेरै कम हुने छ। देशमा देश भक्त नेता छैन जस्तो लाग्छ। लोड सेडिङ्गले काम गर्न सकिने अवस्था छैन। २ बर्षदेखि सम्विधान बनाउन पठाएका जन प्रतिनिधीहरुको के वर्णन गर्ने यो सवैलाई थाह भएको कुरा नै हो । अब हामी कता जाँदैछौ त भन्न सक्ने नेता छन् जस्तो पनि लाग्दैन। देशमा जनता नभएको कारण पनि हो दलहरुको चमक बढेको। तपाई कसलाई जनता भन्नु हुन्छ ? जनता भएको त एक दललाई सरकारमा पठाउँदछ राम्रो काम नगरे अर्कोलाई अर्कोलाई तर जनता जति सबै दलका कार्यकर्ता भएपछि मुल्याँकन कसले गर्ने। जति खराबी गरे पनि आफ्नो दलको कसले विरोध गर्ने र अर्को दललाई सरकारमा पठाउने। जसरी भए पनि हाम्रै दल सरकारमा जानु पर्छ, आफ्नो दल भान्सामा बसे पछि कुरै अर्को। बिकास निर्माण भनेको हुँदै रहन्छ भन्ने बानी भएकाले यो देशको दसा यस्तो भएको हो।

यस्तो अवस्था देश भएको समयमा तपाईहरु हेर्नोस् विश्वकप फुटबलको चर्चा र त्यसको लागि गरिको खर्च। घर, अफिस, बजार, चियापसल जहाँ दुइजना भेट्नासाथ कसले जित्ला विस्वकप। आफ्नो देश लगेको भए अलिअलि सुहाउँथ्यो। वेल पाकेर कौवालाई हर्ष न विस्मात। विश्वकप जसले लगे पनि नेपाल र नेपालीलाई के फरक पर्छ यो मैले बुझ्न सकेको छैन। तपाईलाई थाह छ भने मलाई पनि भनिदिनोस् न। यो देखेर हामी पनि अनुसासित भएर खोल्नु पर्छ र एक दिन नेपाललाई पनि त्यहाँ पुर्याउँछौं भन्न मन कसैको मुखबाट सुन्नु भएको छ? कुनै खेल नेपालमा आयोजना भयो भने विदेशी खेलाडीलाई ढुङ्गा र इटाले हिकाएर खेल मैदानबाट भगाउने हाम्रो सँकृति भई सक्यो, खेल विकासको लागि योजना गर्ने बनाउने हरु मिटिङ्गबाट जिउँदै र्फकन्छ कि र्फकदैनन् भन्नु पर्ने अवस्था आई सकेको छ देशमा। सुरक्षा अवस्था के भनौं अपहरण, हत्या, लूटपाट देशमा बन्द हटताल कसैले केहि गर्न सक्ने अवस्थामा छैन हेरौं के हुन्छ भन्नेको मात्र सोर सुनिन्छ। देशमा सरकार भएको महसुस गर्नै पाएको छैन । एउटाले राम्रो काग गर्न शुरु गर्यो चारजना विरोधमा खडा हुन्छन्। यो देश कसको नियन्त्रणमा छ? कसले चलाई रहेको छ भन्नै सकिन्न।

यस्तो अवस्थामा हाम्रो कर्तब्य भएको छ र्स्वर्ग र पृथ्वी सृष्टि गर्नु हुने परमप्रभु परमेश्वरको सामु ढुडा टेक्नु र यो बचनको दावि गर्दै यस अनुसार चल्नु पर्छ। “यदि मेरो आफ्नै नाउँ दिइउको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरुबाट र्फकन्छ, तब म र्स्वर्गबाट तिनीहरुको प्रार्थना सुन्नेछु, र तिनीहरुका पाप क्षमा गर्नेछु, र तिनीहरुको देशलाई म स्वस्थ्य पार्नेछु, २ इति ७ः१४।”

टेक भण्डारी

गोरखा हाल कुपण्डोल

२०६७।०३।२८

Republished in new layout 5/29/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In