• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, November 13, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

येशूले गोडा धुनुभएको

by Tek Bhandari
June 2, 2013
in Articles

(यूहन्ना १३:१-१७)

यो घटना नयाँ नियममा प्राय यूहन्नाले मात्र लेखेका छन् । तर अरु सूसमाचारमा भेटिदैन । यस विषयमा धेरै पटक प्रचारिएको र लेखिएको छ । सेवाको बारेमा यूहन्नाले सवैले बुझ्ने गरी लेखेका छन् । कसरी येशूले ब्यबहारिक रुपमा नै बुझाउँनु भएको देख्न सकिन्छ ।

 

येशूले किन आफ्ना चेलाहरुको गोडा धोएर क्रूसमा टाँगिनु अघि चेलाहरुलाई एक व्यवहारीक शिक्षा दिनुभएको छ । मलाई लाग्छ इसाई जीवनको लागि एक महत्वपूर्ण शिक्षा हो । येशूले कसैलाई पनि भेदभाव गर्नु भएन त्यस समयको समाज (यहुदी) ले गराएको भेदभावलाई येशूले तोडेनु भएको भएको छ । सामरी स्त्रीसंगको बातचित जुन यहूदी समाजलाई पाच्या भिएन तर येशूले उनीसंग कुरा गर्नु भयो र उद्धारको (मुक्ति) को बारेमा बताउनु भयो । जातिय भेदभावको अन्त मान्नु पर्छ । मुक्ति सबैको लागि हो केवल यहूदीहरुको लागि मात्र होइन । परमेश्वरले सम्पूर्ण मानव जातिलाई नै प्रेम गर्नु हुन्छ यहूदीहरुलाई मात्र होइन । मुक्ति पाएकाहरुमा पनि भेदभाव हुनुहुन्न भन्ने उदाहरण येशूले दिनु भएको हो । म ठूलो मानिस सबैले पूज्नु पर्छ भन्ने हाम्रो समाजलाई पनि येशूले आफ्ना चेलाहरुको गोडा धोइदिएर तोडिएको छ । गुरुलाई पुज्नु पर्ने मान्यतालाई सेवाको काममा गुरुले पनि चेलाको सेवा गर्नु पर्छ भन्ने ज्वालन्त उदाहरण हो । म विस्वास गर्छु येशुले उद्धार पाएका सवैलाई समान व्यवहार गर्नु हुन्छ कसैलाई उच्च-निच गर्नु हुन्न । उच्च-नीच, ठूलो-सानो, धनी-गरिब, शिक्षित-अशिक्षित आदि इत्यादीको भेद राख्ने त हामीले गर्र्छौं जुन कुरा येशुले सिकाउनु भएको शिक्षा होइन यो हाम्रो आफ्नै अहम्ता (घमण्ड) मात्र हो । येशुले दिनुभएको शिक्षा (अन्तिम दिनमा हुने कुरा) चेतावनी सहित तिमीहरुले मेरा यी सबैभन्दा सानाहरुमध्य एक जनालार्इर्र्जे जति गरेनौ त्यो तिमीहरुले मेरो निम्ति गरेनो । तब यिनीहरु अनन्त दण्डको भागी हुनेछन् (मत्ती २५:४५-४६) । हामी एकपल्ट फर्केर आफैलाई हेरौं, म कसको सेवा गर्न उत्सुक हुन्छु । चर्चका पाष्टकर? अगुवाहरु, संघ-संस्थाका  प्रमुख, संसारिक दृष्टिकोणले हुनेखानेहरुलाई र सामान्य विश्वासी दाजु-भाई दिदी-बहिनीहरुलाई एक समान व्यवहार (सेवा) गनेको छु ? चर्चमा भिन्नता देख्नुक भएको छ कि छैन यदि छ भने यसलाई येशु दिनुभएको न्यायको दिनमा हुने चेतावनीलाई आजै सुधारौं भोली मोका नपाउन पनि सक्छ किनकी येशुले भन्नुभएको छ, मानिसको पुत्र चोर झै कसैले नचिताएको समयमा आउने छ । तयारी बसेका छैनौ भने दश कन्याको उदाहरण हेरौं । धन्यवाद । प्रभुले आशिष होस् ।

टेक भण्डारी

ललितपूर

// <![CDATA[
var prefix = 'ma' + 'il' + 'to';
var path = 'hr' + 'ef' + '=';
var addy68032 = 'teknepal' + '@';
addy68032 = addy68032 + 'hotmail' + '.' + 'com';
document.write( '‘ );
document.write( addy68032 );
document.write( ” );
//–>\n
// ]]>
[email protected]

Republished in new layout 5/29/2013

// <![CDATA[
R//

Related Posts

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केन राष्ट्रिय टोलीका लागि नयाँ इतिहास रच्ने...

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित नेपालजस्ता जोखिमयुक्त मुलुकको पुनर्निर्माण र आर्थिक...

राष्ट्रघाती नायकहरू ?

November 7, 2026

डा. बि. पी. खनालअध्यक्ष, शालोम फाउण्डेसन हिजोआज नेपाली सामाजिक सञ्जालको वृत्तमा एउटा अनौठो भाष्य निर्माण हुँदै...

मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

November 11, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज र भोलि...

Recent Posts

  • इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन
  • कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग
  • राष्ट्रघाती नायकहरू ?
  • मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
  • आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In