• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, November 7, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हिन्दू र ख्रीष्टियन सद्‍भावको प्रतीक राजकीय उपहार

by Naresh Duwal
May 27, 2019
in Articles, Special

राजकुमार बहादुर शाह, पुथ्वीनारायण शाहका कान्छा छोरा हुन। उनको जन्म सन् १७३७ जुन १६ मा नुवाकोट दरबारमा भएको थियो। बहादुर शाहलाई केही इतिहासकारहरूले नेपालको वास्तविक एकिकरणकर्ता भनेका छन् किनभने यिनले पृथ्वीनारायण शाहले भन्दा ३ गुणा ठुलो भूभाग नेपालमा मिलाएका थिए। पश्चिमको बाइसे चौविसे राज्यहरूदेखि लिएर भारतको कुमाउँ गढवालसम्म यिनकै पालामा नेपालमा गाभिएका थिए। यिनले नेपालका सिमाना पूर्वमा सिक्किम पश्चिममा कुमाउँ गढवालसम्म पुर्‍याए। बहादुर शाह १५ वर्षको उमेरदेखि नै बुबा पृथ्वीनारायण शाहसंग युद्धको मैदानमा जाने गर्थे। यसैले गोर्खाली सेनाले बहादुर शाहलाई धेरै मन पराउँथे जब पृथ्वीनारायण शाहको मृत्यु भयो, राजा प्रतापसिंहले तुरुन्तै बहादुर शाहलाई काजक्रिया गरिरहेको ठाउँबाट नै पक्डेर जेलमा हाले, किनभने बहादुर शाह राजा होला भन्ने डर दाजु प्रतापसिंह शाहलाई थियो। पछि राजा प्रतापसिंह शाहले केही उच्चपदस्थ भारदारहरूको अनुरोधमा बहादुर शाहलाई रिहा गरे त्यसपछि उनी भारतको बेतिया शहरमा निर्वासित भए। पछि राजा प्रतापसिंह शाहको मृत्यु पछि भाउज्यू राजेन्द्र लक्ष्मीले उनलाई बेतियाबाट काठमाण्डौंमा बोलाए।त्यतिबेला रण बहादुर शाह सानै थिए। त्यसैले देवर भाउज्यू मिलेर रण बहादुर शाहको नायबी भई केही वर्ष शासन चलाए। पछि भाउज्यू राजेन्द्र लक्ष्मीसंग मनमुटाव हुन थाल्यो, त्यसैले आफ्नो ज्यान बचाउन यिनी फेरी बेतिया गए। केही समयपछि बेतियाबाट पटना गए, जहाँ एउटा चर्च बनिसकेको थियो। त्यो चर्चको नाम “पादरी की हबेली” थियो । यसलाई “सेन्ट मेरिज चर्च” पनि भनिन्छ, त्यहाँ उनी केही समय बसे।

त्यो चर्च भेनिसको वास्तुकलाको उत्कृष्ट नमूना थियो।एकजना बास्तुकार सित्योरती भन्नेले त्यो चर्चको डिजाइन गरेका थिए। यो चर्च बनेको ३८५ वर्ष भई सकेको छ।

विहारको पटनामा हुँदा यिनले पादरीको हबेली चर्चलाई अष्टधातुबाट बनेको एउटा विशाल घण्टा उपहार दिएका थिए। त्यो घण्टा सो चर्चमा अहिलेसम्म पनि प्रयोगमा आइरहेको छ। त्यस घण्टाको नाम “मारिया” हो।त्यस घण्टासँगै एउटा शिलालेख छ त्यसमा नेपालको राजा पृथ्वीनारायण शाहका छोरा बहादुर शाहले उपहार दिएको घण्टा भनेर लेखिएको छ। यसबाट प्रमाणित हुन्छ कि बहादुर शाहले ख्रीष्टियनहरू प्रति राम्रो दृष्टिकोण राख्थे।

बहादुर शाहको मृत्यु सन १७९७ जुन २४ मा ४० वर्षको उमेरमा भएको थियो।

लेखक बहादुर शाहले उपहार दिएको घण्टा र त्यहाँको शिलालेखसँग।

 

 

 

 

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In