COM Nepal द्वारा सञ्चालित पारिवारिक व्यवसाय परामर्शदाताहरूको तालिम हिजो सम्पन्न भएको छ । स्विस िक्रएट तथा कम स्विट्जरल्याण्डको प्राविधक सहयोग तथा प्रशिक्षणमा उपलब्ध गराएको उक्त तालिम एक पटकमा चार दिनसम्म सञ्चालन हुन्छ भने वर्षमा जम्मा चार पटक, गरी १६ दिनको रहेको छ ।
Discussion about this post