• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एन.सी.एफ. नेपालका महासचिवद्वारा पदभार ग्रहण

by Sarju Rijal
August 27, 2018
in NC Photos, News & Events
Photo by NCFN

ललितपुर- भदौ १०, एन.सि.एफ नेपालका नवनियूक्त महासचिव एल्डर सेर ए.सी.ले विशेष स्वागत तथा बिदाई कार्यक्रमका बीच आज  पदभार ग्रहण गर्नुभएको छ। कुसुन्ति स्थित एन.सि.एफ नेपालको कार्यालयमा आयोजित स्वागत तथा बिदाई कार्यक्रममा नवनियूक्त महासचिव सेर ए.सी.ले एनसिएफ नेपालका अध्यक्ष पास्टर हनोक तामाङबाट नियुक्ति पत्र ग्रहण गर्नुभएको छ। महासचिव सेर ए.सी.ले पदभार ग्रहण गरिसकेपछि बोल्‍ने क्रममा, अग्रज पास्टर गुरूजनहरूसँग मिलेर सेवा गर्ने अवसर पाएकोमा खुसी प्रकट गर्नुभएको थियो। साथै धेरै अग्रज तथा सहपाठीहरूले यस संस्थालाई माथि उकास्‍न आफुमाथि भरोसा र आशा राख्नुभएकोले प्रार्थनासहित केही नयाँ सोच र उद्देश्यका साथ जिम्मेवारी लिएको महासचिव सेर ए.सी.ले वताउनु भएको थियो । यसमा सबैको प्रार्थना र सहयोगको अपेक्षा गर्नुभएको थियो। सोही अवसरमा मण्डलीको आशाअनुरूप आफुले गर्नुपर्ने निम्‍न कार्यहरू पनि बताउनुभएको थियो:
 मण्डली भ्रमण र उत्साह प्रदान
 सेवकाइका विभागहरूको सही व्यवस्थापन विभागीय समिति गठनमा सहायता – युवा तथा दिदीबहिनी 
 मासिक प्रार्थना बुलेटिन प्रकाशनसहकार्य तथा एकताका लागि पहल मण्डलीको संवैधानिक हकका लागि पैरेवी 
 मण्डली समुदाय सँगसँगै प्रक्रियाको प्रयोग सुसमाचारका नयाँ तरिका र प्रयोगहरूको खोजी।

स्वागत कार्यक्रममा बोल्‍ने क्रममा एनसिएफ नेपालका अध्यक्ष पास्टर हनोक (सुर्य बहादुर बल) तामाङले लामो समयदेखि रिक्त रहेको पदमा महासचिव पाएकोमा खुसी प्रकट गर्नुभएको थियो।  सोही अवसरमा निवर्तमान उपमहासविच डा. के.बि. तामाङलाई बिषेश धन्यवाद दिंदै एनसिएफ नेपालमा विगत तीन वर्षदेखि का.मु. तथा उपमहासचिवको रुपमा सेवा गरी संस्थालाई पुर्‍याउनु भएको योगदानको सम्मान गर्दै कदरपत्र प्रदान गर्नुभएको थियो । डा. तामाङलाई विशेष धन्यवाद दिदै बिदाई  गरिएको थियो।

स्वागत कार्यक्रममा विभिनन्न संघ संस्थाहरूबाट उपस्थित पाहुनाहरूले नवनियूक्त महासचिव सेर ए.सी.लाई  बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा डा. सिमोन पाण्डेले बाइबलबाट उत्साह दिनुभएको थियो।

कार्यक्रमको शुरूको प्रार्थना केन्द्रिय उपाध्यक्ष रेभ बी.बी कार्कीले गर्नुभएको थियो भने कार्यक्रम संचालन  एनसिएफ नेपालका कार्यसमितिका सहसचिव रेभ. हिमालराई ज्यूले गर्नुभएको थियो । नवनियुक्त महासचिवको स्वागत समापन पछि आफ्नो कार्यकक्षमा गई पदभार ग्रहण गर्दै मण्डली सदस्यताको प्रमाणपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

अध्यक्ष हनोक तामाङद्वारा डा. केबी तामाङलाई कदर पत्र हस्तान्तरण गर्दै। Photo by NCFN. 
अध्यक्ष हनोक तामाङद्वारा एल्डर सेर ए.सी.द्वारालाई  नियुक्तिपत्र हस्तान्तरण गर्दै Photo by NCFN

 

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In