• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, November 13, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि कुलेनीलाई

by Sarju Rijal
May 16, 2018
in NC Photos, News & Events

नवलपरासी, बैशाख ३०, अभिषेक चर्च रजहर नवलपुरको आयोजना गरेको ईष्टर कप स्कूल प्रतियोगिता सम्पन्न भएको छ। इन्टर स्कूल प्रतियोगिताको उपाधि कुलेनी स्पोर्टस एकेडेमी देवचुली-१७ नवनलपुरले जितेको छ। प्रतियोगितामा १२ वटा टीम सहभागि भएका थिए । रजहरमा शनिबारका दिन भएको फाइनल प्रतिस्पर्धामा जगतपुर चितवनको होप एकेडेमीलाई १-० गोलको अन्तरले पराजित गर्दै कुलेनीले जित गर्न सफल भएको हो। कुलेनीका लागि एकमात्र गोल खेलको ११ औं मिनेटमा रोशन क्षेत्रीले पेनाल्टीमार्फत गरेका थिए ।
विजयी हुन सफल कुलेनीले नगद ५० हजार पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र पायो भने दोस्रो हुनेले २५ हजार नगद, शिल्ड र प्रमाणपत्र पाएको प्रतियोगिता संयोजक तथा रजहर चर्चका पास्टर सुकलाल तामाङले जानकारी गराउनुभएको छ।
प्रतियोगितामा नवलपुर, चितवन र काठमाडौंका १२ टिम सहभागी थिए । बैशाख १८ देखि सुरू भएको खेल १२ दिनसम्म चलेको थियो। समापन समारोहमा व्यवसायी सन्तोष थापाको प्रमुख अतिथ्यमा तथा अभिषेक चर्चका पास्टर लोक बहादुर तामाङको अध्यक्षतामा भएको थियो।
कार्यक्रम संयोजक पास्टर सुकलालग तामाङले नयाँ प्रतिभालाई उत्साह दिन र बलियो बनाउनको लागि फुटबल प्रतियोगिताको आयोजना गरिएको कुरा बताउनुभएको थियो।
कार्यक्रमका अतिथि चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले पनि बोल्ने क्रममा नेपाली फुटबलमा नयाँ नेतृत्व आएकोले देशव्यापीरूपमा फुटबल विकासका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभएको थियो।  अभिषेक चर्चको आयोजनामा भएको प्रतियोगिता र कार्यक्रमले चितवनमा पनि नयाँ प्रतिभा प्रस्फुटन गर्न लाग्ने कुरा संघका अध्यक्षले बताउनुभएको थियो।
रजहर अभिषेक चर्चले आयोजना गरेको प्रतियोगतिमा चर्चका भाइबहिनीहरूले इच्छुकहरूलाई सुसमाचारको सन्देशका विभिन्न पर्चा पनि वितरण गर्नुभएको थियो। अभिषेक चर्च सुसमाचार प्रचारमा खेलद्वारा,सडक नाटक, साँस्कृतिक कार्यक्रम गर्दै ख्रीष्‍टको सन्देश प्रचार गर्दै आएको छ। हरेक ठाउँमा हुने खेलमा सुसमाचार प्रचार गर्ने गरेको छ।

Related Posts

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026
इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026
कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

राष्ट्रघाती नायकहरू ?

November 7, 2026

Discussion about this post

ताजा सामाग्री

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026

  २७ कात्तिक २०८३, शुक्रबार काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दक्षिण एसियाली तथा बंगालको खाडी क्षेत्रका मुलुकबीच...

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केन राष्ट्रिय टोलीका लागि नयाँ इतिहास रच्ने...

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित नेपालजस्ता जोखिमयुक्त मुलुकको पुनर्निर्माण र आर्थिक...

राष्ट्रघाती नायकहरू ?

November 7, 2026

डा. बि. पी. खनालअध्यक्ष, शालोम फाउण्डेसन हिजोआज नेपाली सामाजिक सञ्जालको वृत्तमा एउटा अनौठो भाष्य निर्माण हुँदै...

Recent Posts

  • कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता
  • इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन
  • कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग
  • राष्ट्रघाती नायकहरू ?
  • मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In