• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, November 12, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

काठमाडौं इष्‍टर महोत्सव २०७४ जावलाखेलमा सम्पन्न

by Sarju Rijal
April 4, 2018
in NC Photos, News & Events
Kathmandu Easter Festival 2018 in Jawalakhel, Lalitpur.

ललितपुर- चैत्र २१, उपत्यकाका चर्चहरूको संयुक्त आयोजनामा भएको काठमाडौं इष्‍टर महोत्सव २०७४ जावलाखेल ललितपुरमा सम्पन्न भएको छ। चैत्र १९ र २० गते भएको सुसमाचार तथा काठमाडौं इष्‍टर महोत्सव २०७४ मा डविड चुङ मिनिष्ट्रिज अन्तराष्ट्रियका डेविड र उहाँको समूहले प्रचार गर्नुभएको थियो। जावलाखेल सेन्ट जेभियर्सको मैदानमा भएको महोत्सवमा नेपाली लोकप्रिय गायिका अन्जु पन्त, कर्णदासका गीतहरु गाएका थिए। त्यसैगरी महोत्सवमा विभिन्न सङ्गीत समूहरू क्रिष्टाफारी ब्यान्ड, सालभेसन वर्सिप टिम, लेविस ब्यान्ड, कैरोस ब्यानडले आफ्नो कला प्रस्तुत गरेका थिए।
डेविड चुङ मिनिष्‍ट्रिज अन्तराष्ट्रियका वक्ताहरूको प्रवचनबाट सहभागिहरूलाई उत्साहित बनाएका थिए। महोत्सवमा बालकार्यक्रहरू पनि राखिएको थियो। नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपछि राजधानीमा पहिलोपटक खुला मैदानमा सुसमाचारीय कार्यक्रम भएको छ। नेपालका चर्चहरूले सुसमाचार र चेला बनाउने काममा अगाडि बढ्न  DCMI ले राजधानीका पास्टर अगुवाहरूलाई उत्साह दिएको छ।
नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिप प्रज्वलन गरेर काठमाडौं इष्‍टर महोत्सव २०७४ उद्‍घाटन गर्नुभएको थियो। सोहि अवसरमा बोल्‍ने क्रममा ख्रीष्टियनको आश्था विपरित राज्यले विभेद गरे आफू ख्रीष्‍टियनहरूको पक्षमा रहेको बताउनुभएको छ। । धर्म निरपेक्ष राष्ट्रमा सवै धर्मलाई राज्यले समान व्यवहार गर्नुपर्ने कुरामा जोड दिदैं भन्नुभयो देशको संविधानमा उल्लेख भएको कानुनमा पनि कुनै विभेद नभएकोले आफ्नो धर्मको आस्था अनुसार धर्मको अभ्यास गर्न निश्चिन्त हुन इसाई धर्मावलम्वीहरुलाई आग्रह समेत गर्नुभयो ।
सोही अवसरमा अन्तरधार्मिक समुहको तर्फबाट हिन्दु धर्मको तर्फबाट दामोदर गौतमले पनि आफ्नो मनतव्य राख्‍नुभएको थियो। कसैले पनि कसैको धर्मको विरोध गर्न नमिल्ने कुरा व्यक्त गर्नुभएको थियो।

David Chung is preaching at Kathmandu Easter Festival 2018 in Nepal. Dr. Bal Krishna Sharma translating english to Nepali .

Related Posts

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026
कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

राष्ट्रघाती नायकहरू ?

November 7, 2026
मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

November 11, 2026

Discussion about this post

ताजा सामाग्री

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केन राष्ट्रिय टोलीका लागि नयाँ इतिहास रच्ने...

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित नेपालजस्ता जोखिमयुक्त मुलुकको पुनर्निर्माण र आर्थिक...

राष्ट्रघाती नायकहरू ?

November 7, 2026

डा. बि. पी. खनालअध्यक्ष, शालोम फाउण्डेसन हिजोआज नेपाली सामाजिक सञ्जालको वृत्तमा एउटा अनौठो भाष्य निर्माण हुँदै...

मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

November 11, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज र भोलि...

Recent Posts

  • इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन
  • कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग
  • राष्ट्रघाती नायकहरू ?
  • मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
  • आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In