• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, November 12, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

by Sarju Rijal
February 14, 2018
in NC Photos, News & Events
Chitwan Women Fellowship, Photo by Pastor Sunil Lama, Chitwan

चितवन- फागुन २, चितवन जिल्लामै येशू ख्रीष्‍टमा विश्वास गर्ने पहिलो व्यक्तिहरु अर्थात अग्रजहरुलाई चितवन इसाई समूदाय दिदीवहिनी सङ्‍गतीले एक वृहत कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। सम्मानित व्यक्तिहरु: शान्ती लिम्बू हाल नयाँ किरन बप्तिस चर्च, पा. लाल सिङ गुरुङ , श्रीमति सिला गुरुङ, पा. एम. एल.गुरुङ, श्रीमति बिभा गुरुङ व्याप्‍टिष्ट चर्च भरतपुर, सन्खे लामा सुर्यपुर चर्च, श्रीमति डोल्मा लामा, त्यसै गरी सुमित्रा खड्का हेब्रोन चर्च टाँडी, साथै मिसनरिहरु पा . साजन म्याथ्यु उहाकी श्रीमति सम्मानीत हुनुभएको छ। त्यसै गरी सेवामा सहायता पुर्‍याउनेहरुमा आलिस मिस र पि पि मिस सम्मानीत हुनुभएको छ। भरतपुर जीवन ज्योती चर्चका पा जित बहादुर लामा श्रीमति शान्ती लामा पनि सम्मानित हुनुभएको छ।
चितवन इसाई समुदाय दिदिबहिनी सङतीकी अध्यक्ष इन्द्र पान्डेको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम स‌ंचालक सचिव हेमा लामाले गर्नुभएको थियो भने, स्थानीय नव जीवन चर्च भरतपुरका पास्टर तथा चितवन इसाई समुदायका अध्यक्ष सुनिल लामाले वचन प्रचार गर्नुभएको थियो। चितवनमा सुसमाचार र मन्डली निर्माणमा भुमिका निर्वाह गर्ने सबैलाई आयोजित सम्मान कार्यक्रमले उत्साह दिएको छ। सम्मान कार्यक्रमको साथै दिदिबहिनीहरुको ४० दिने उपबास प्रार्थना समापन कार्यक्रम भएको थियो ।

Related Posts

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026
कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

राष्ट्रघाती नायकहरू ?

November 7, 2026
मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

November 11, 2026

Discussion about this post

ताजा सामाग्री

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केन राष्ट्रिय टोलीका लागि नयाँ इतिहास रच्ने...

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित नेपालजस्ता जोखिमयुक्त मुलुकको पुनर्निर्माण र आर्थिक...

राष्ट्रघाती नायकहरू ?

November 7, 2026

डा. बि. पी. खनालअध्यक्ष, शालोम फाउण्डेसन हिजोआज नेपाली सामाजिक सञ्जालको वृत्तमा एउटा अनौठो भाष्य निर्माण हुँदै...

मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

November 11, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज र भोलि...

Recent Posts

  • इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन
  • कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग
  • राष्ट्रघाती नायकहरू ?
  • मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
  • आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In