• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एनबिसिबिएसको साधारण सभा सम्पन्न, नयाँ समिति गठन

by Sarju Rijal
September 2, 2017
in NC Photos, News & Events

भाद्र १६, शुक्रवार, ललितपुर । नेपाल विश्वविद्यालय ख्रीष्‍टियन विद्यार्थी संगितको वार्षिक साधारण सभा ललितपुर स्थित एनबिसिबिएस कार्यालयमा सम्पन्न भएको छ । वार्षिक सधारण सभामा एनविसिविएसको सिओआर समिति, सिजिएफ सिमिति र सिबिस समितिबाट तीन-तीन जना प्रतिनिधि छनौट गरेर साधारण सभाले ९ सदस्यीय नयाँ समिति गठन गरेको छ। ९ जनाको समितिबाट नेपाल विश्वविद्यालय ख्रीष्‍टियन विद्यार्थी संगतिको बोर्डमा अध्यक्षमा पास्टर टंक सुबेदी, उपाध्यक्ष चन्द्र गुरूङ,  सचिव आशिष् खड्का र कोषाध्यक्षमा तिमोथी भण्डारीलाई मनोनयन गरेको छ। सदस्यहरूमा घनश्याम दाहाल, भरत पाण्डे, ज्योति तामाङ, शान्ति लामा र प्रतिज्ञा दुलाललाई छनौट गरेको छ।

साधारण सभामा आराधना संगतिपछि एनबिसिएसका निवर्तमान अध्यक्ष घनश्याम दाहालले स्वागत मन्तव्यका साथै वचनबाट भजनसंग्रह १ अध्यायबाट चारवटा मुख्य बुँदाः dirction, destination, discipline & diligence मा आधारित भएर वचन बाँड्नुभएको थियो। पापी र दुष्टहरूको सल्लाह र संगतमा नहिँड्ने, नउभिने र नबस्ने तर परमेश्वरको व्यवस्थामा दिनरात मनन गर्ने व्यक्ति नै खोलाको किनारमा रोपेको रूखजस्तो फलवन्त हुने कुारमा उहाँको जोड थियो ।
त्यसपछि डा. नारायण महर्जनले औपचारिक कार्यक्रमका निम्ति प्रार्थना गर्नुभएपछि संस्थाका महासचिव शरद लामाले वार्षिक प्रगति प्रतिवेदन तथा विभिन्न क्षेत्रका विद्यार्थीहरूका गवाहीको श्रव्यदृश्य पनि प्रस्तुत गर्नुभयो ।
सोहि समयमा, सभाका निवर्तमान अध्यक्ष घनश्याम दाहालले पुरानो समितिको दुइ वर्षको कार्यकाल समाप्त भएकोले पुरानो समिति विघटन भएको घोषणा गर्नुभएको थियो। नयाँ समिति छनौट तथा निर्वाचन गराउनको लागि रूपमा विदुर अधिकारीले निर्वाचन आयुक्तको भूमिका निर्वाह गर्नुभएको थियो।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूको नाम घोषणापछि ललितपुर नर्सिङ क्याम्पसकी प्राध्यापक श्रीमती विष्णु राईले एनविसिविएसको सुरूको बेलाको संगतिको पनि स्मरण गराउँदै, नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूको लागि प्रार्थना गर्नुभएको थियो।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In