• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एनबिसिबिएसको साधारण सभा सम्पन्न, नयाँ समिति गठन

by Sarju Rijal
September 2, 2017
in NC Photos, News & Events

भाद्र १६, शुक्रवार, ललितपुर । नेपाल विश्वविद्यालय ख्रीष्‍टियन विद्यार्थी संगितको वार्षिक साधारण सभा ललितपुर स्थित एनबिसिबिएस कार्यालयमा सम्पन्न भएको छ । वार्षिक सधारण सभामा एनविसिविएसको सिओआर समिति, सिजिएफ सिमिति र सिबिस समितिबाट तीन-तीन जना प्रतिनिधि छनौट गरेर साधारण सभाले ९ सदस्यीय नयाँ समिति गठन गरेको छ। ९ जनाको समितिबाट नेपाल विश्वविद्यालय ख्रीष्‍टियन विद्यार्थी संगतिको बोर्डमा अध्यक्षमा पास्टर टंक सुबेदी, उपाध्यक्ष चन्द्र गुरूङ,  सचिव आशिष् खड्का र कोषाध्यक्षमा तिमोथी भण्डारीलाई मनोनयन गरेको छ। सदस्यहरूमा घनश्याम दाहाल, भरत पाण्डे, ज्योति तामाङ, शान्ति लामा र प्रतिज्ञा दुलाललाई छनौट गरेको छ।

साधारण सभामा आराधना संगतिपछि एनबिसिएसका निवर्तमान अध्यक्ष घनश्याम दाहालले स्वागत मन्तव्यका साथै वचनबाट भजनसंग्रह १ अध्यायबाट चारवटा मुख्य बुँदाः dirction, destination, discipline & diligence मा आधारित भएर वचन बाँड्नुभएको थियो। पापी र दुष्टहरूको सल्लाह र संगतमा नहिँड्ने, नउभिने र नबस्ने तर परमेश्वरको व्यवस्थामा दिनरात मनन गर्ने व्यक्ति नै खोलाको किनारमा रोपेको रूखजस्तो फलवन्त हुने कुारमा उहाँको जोड थियो ।
त्यसपछि डा. नारायण महर्जनले औपचारिक कार्यक्रमका निम्ति प्रार्थना गर्नुभएपछि संस्थाका महासचिव शरद लामाले वार्षिक प्रगति प्रतिवेदन तथा विभिन्न क्षेत्रका विद्यार्थीहरूका गवाहीको श्रव्यदृश्य पनि प्रस्तुत गर्नुभयो ।
सोहि समयमा, सभाका निवर्तमान अध्यक्ष घनश्याम दाहालले पुरानो समितिको दुइ वर्षको कार्यकाल समाप्त भएकोले पुरानो समिति विघटन भएको घोषणा गर्नुभएको थियो। नयाँ समिति छनौट तथा निर्वाचन गराउनको लागि रूपमा विदुर अधिकारीले निर्वाचन आयुक्तको भूमिका निर्वाह गर्नुभएको थियो।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूको नाम घोषणापछि ललितपुर नर्सिङ क्याम्पसकी प्राध्यापक श्रीमती विष्णु राईले एनविसिविएसको सुरूको बेलाको संगतिको पनि स्मरण गराउँदै, नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूको लागि प्रार्थना गर्नुभएको थियो।

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In