• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाली भाषामा पहिलो “अध्ययन बाइबल” को विमोचन

by Sarju Rijal
July 20, 2017
in NC Photos, News & Events
Full Life Study Bible Nepali Edition, Dedication program 2017. Photo by Sarju Rijal

ललितपुर, श्रावण १, नेपाल थियोलोजिकल कलेजमा “पूर्ण जीवन अध्ययन बाइबल” को अर्पण कार्यक्रम बृहत रुपमा सम्पन्न भएको छ।  विमोचन कार्यक्रमको सुरूको प्रार्थना रेभ क्लिन्ट हवेलले गर्नुभएको थियो भने नेपालका विशिष्ट पास्टर रोवर्ट कार्थकले दिप प्रज्वलन गर्नु भएको थियो। नेपाली भाषामा पहिलो अध्ययन बाइबल ३१०० पेजको “पूर्ण जीवन अध्ययन बाइबल” करीब ३ वर्षको अवधिमा अनुवाद, सम्पादन र प्रकाशन गर्न सफल भएको कुरा पाहुनाहरूलाई स्वागत गर्ने क्रममा कार्यक्रम संयोजक तथा नेपाल थियोलोजिकल कलेजका प्रिन्सीपल डा बालकृष्ण शर्माले बताउनुभएको थियो। धेरै लामो समयको परिश्रमपछि लाइफ पब्लिसर्स इन्टरनेशनल र नेपाल बाइबल सोसाइटीको सहयोगमा अध्ययन बाइबल प्रकाशन गर्न सफल भएको कुरा डा शर्माले बताउनुभएको थियो। नेपालका मण्डलीहरूलाई बलियो बनाउनेमा विस्वस्त भएको कुरा बताउँदै रेभ जिम डिएरमानले अध्ययन बाइबल र लेखकको बारेमा विस्तृत रूपमा बताउनुभएको थियो।

विमोचन कार्यक्रममा रेभरेन्ड पास्टरहरू जोसेफ श्रेष्‍ठ, रोवर्ट कार्थक, दिलीप क्षेत्री, डा सिमोन पाण्डे, जेसन लोपर, टोमी मोर, डग ज्याकोब्सद्वारा संयूक्तरूपमा “पूर्ण जीवन अध्ययन बाइबल” को विमोचन गरिएको थियो। अध्ययन बाइबल अर्पणको प्रार्थना एसेम्बली अफ गड नेपालका अध्यक्ष रेभ जोसेफ श्रेष्‍ठ र रेभ टोमी मोरले गर्नुभएको थियो। सोही अवसरमा अध्ययन बाइबल परियोजनाका संयोजक डा बालकृष्ण शर्मा  र उहाँको समूहलाई धन्यवाद टक्रयाउदै एउटा एउटा अध्ययन बाइबल हस्तान्तरण गर्नुभएको थियो।
नेपाली इसाई मण्डलीका पास्टर रोवर्ट कार्थकले विमोचन कार्यक्रमको अवसरमा परमेश्वरको वचन बाइबलबाट वचन बुझ्ने र वचन अनुसार जिउने कुरामा उत्साह दिनुभएको थियो । परमेश्वरको वचन ज्ञान आर्जन गर्नेमात्र नभएर पालना गर्नलाई हो भन्दै यहोशू १ र २ तिमोथी ३:१४-१७ बाट प्रष्‍ट्याउनुभएको थियो। उक्त बाइबलका अध्याय र पदहरू डा महेन्द्र भट्टराई र रेभ नविन सुनुवारले पाठ गर्नुभएको थियो।

सोही अवसरमा नेपालमा बाइबलको इतिहासको सन्दर्भमा नेपाल बाइबल सोसाइटीका महासचिव तेज जिरेलले बताउनुभएको थियो। नेपाली भाषामा पहिलो नयाँ करार बाइबल सन १९२१ मा प्रकाशित भएको पाइन्छ। William Carey ले नेपालीमा अनुवाद गरेका थिए। पादरी गंगाप्रसाद प्रधानले  १९१४ मा नेपाली भाषामा बाइबल अनुवाद गरेका थिए।  सन १९९७ देखि नेपाल बाइबल सोसाईटीले बाइबल छाप्‍ने काम गरेको कुरा महासचिव जिरेलले जानकारी गराउनुभएको थियो।  पूर्ण जीवन अध्ययन बाइबलले नेपालका मण्डलीहरुलाई बलियो बनाउने कुरामा आशावादी भएको पनि व्यक्त गर्नुभएको थियो। अन्तमा आशिर्वादको प्रार्थना रेभ मार्क इंगलिसले गर्नुभएको थियो।

Dedicating the Full Life Study Bible. Photo by Sarju Rijal
Lighting the candle by Pastor Robert Karthak in the dedication program. Photo by Sarju Rijal
Pastors are distributing the Full Life Study Bible to the pastors. Photo by Sarju Rijal
After receiving the full life study bible. Photo by Sarju Rijal

 

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In