• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालमा धार्मिक स्वतन्त्रता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

by Sarju Rijal
July 20, 2017
in NC Photos, News & Events
Photo by Kumar Singh Bista

काठमाडौं, असार १८ । धार्मिक स्वतन्त्रता तथा आश्थाको सम्बन्धमा ललितपुर स्थित होटेल हिमालयमा विभिन्न धर्मका प्रतिनीधिहरूको उपस्थितिमा वृहत रूपमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  एडभोकेट्स फर द नेसन र हान्डोङ ग्लोबल युनिभर्षिटी दक्षिण कोरियाको आयोजनामा ” नेपालमा धार्मिक स्वतन्त्रता तथा आश्थामा कानुन, निती र अभ्यास” विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी मानव अधिकार आयोग नेपालका अध्यक्ष अनुपराज शर्माले सबै धर्म, संस्कृतिको संरक्षण र प्रवर्द्धन राज्यले गर्नुपर्ने कुरा बताउनुभएको थियो।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्‍ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल जस्तो जैविक विविधता भएको देशमा धार्मिक र सांस्कृतिक विविधताको महत्व रहेको कुरा बताउनुभएको थियो। धार्मिक र सांस्कृतिक विविधतालाई राज्यबाट संरक्षण हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।
राज्य र धर्मको सम्बन्ध तथा कोरियाको संविधानमा अधिकार र स्वतन्त्रता सम्बन्धमा हान्डोङ ग्लोबल यूनिभर्सिटी दिक्षिण कोरियाका प्राध्यापक डा. एरिक जी इन्लो र प्राध्यापक इन्सियोक पेइकले अभ्यासहरूको सम्बन्धमा प्रस्तुत गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा न्याधीश डा सलाहुदिन अख्तर सिद्दिकीले नेपालमा धार्मिक स्वतन्त्रता वा आश्थाको हक:कानुन, नीति र प्रयोगको सम्बन्धमा प्रस्तुत गर्नुभएको थियो।  मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १८ (Article 18 of UDHR 1948)  र  नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि अन्तराष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा १८ ( Article 18 of ICCPR 1966) अनुसार सबै किसिमको आश्था वा धार्मिक असहिष्णुता एवं भेदभावको उन्मूलन सम्बन्धि संयुक्त राष्ट्रसंघको घोषणापत्रद्वारा निर्देशित गरिएको कुरा प्रस्तुत गर्नुभएको थियो।
नेपालको संविधान २०७२ को  भाग ३ को मौलिक हक र कर्तव्यमा धारा २६ को १ र २ ले स्वतन्त्रता दिए पनि बुँदा ३ ले विभेद गरेको कुरा बताउँदै, डा सिद्दिकीले नेपालको संविधानले अङ्गीकार गरेको धार्मिक स्वतन्त्रता सम्बन्धि मौलिकहकको प्रचलनका लागि स्पष्ट कानुन र नीति, नियम बनाउनुपर्ने अवधारणा व्यक्त गर्नुभएको थियो।
सोहि कार्यक्रममा माननीय न्यायधीश डा सलाहुद्‍दीन अख्तर सिद्दीकीलाई Advocates for the Nation बाट फ्रिडम अफ रिलिजन अवार्ड रु एकलाख एकहजार एक रूपैया र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो।
अन्तरक्रिया कार्यक्रममा हिन्दू, सनातन बैदिक, बुद्धिष्ट, मुस्लिम, इसाई र बहाई धर्मबाट प्रतिनिधीहरूले आफ्नो विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रममको अन्तमा अन्तराष्ट्रिय अन्तरक्रिया कार्यक्रमको अवसरमा UDHR र ICCPR को अवधारणालाई जोड दिंदै डा महेन्द्र भट्टराईलले निम्न बुँदाहरूको घोषणा प्रस्तुत गर्नुभएको थियो।
१. विवेकको स्वतन्त्रता
२. धार्मिक विधिको अभ्यास र प्रयोगको स्वतन्त्रता
३. धार्मिक विविधता र बहुलताको स्वतन्त्रता
४. धार्मिक समानता
५. धर्म र राज्य अलगता
६ . राज्यले कुनै पनि धार्मिक समुदायलाई समर्थन नगर्ने
एडभोकेट्स फर द नेशनका अध्यक्ष गणेश श्रेष्‍ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
प्रस्तुत गरेको घोषणा यहाँ पिडिएफ मा पनि हेर्न सकिन्छ।

Declaration of IIPonRLf

 

 

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In